नेपाल आइडलको टप-6 बाट बाहिरीएका लोकप्रिय गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो मंगलबार गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै पहिलो पटक निर्देशनमा पाइला चालेका छन् | पहिलो पटक परिवारका सबै सदस्यलाई थापाले भिडियोमा...
काठमाडौं / बाल गायिका समीक्षा अधिकारीको 'बाबा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यस अघी उनले नेपाली चलिचत्र नाई नभन्नु ल ५ को 'बालापनको उमेर' लगायत थुप्रै गीत गाइसकेकी छन्। बसन्त सापकोटाको संगीत दीपेश थपलिया र अर्जुन पोखरेलको सम्पादन रहेको उक्त गीतको भीडीयोमा परदेशमा रहेका बावुलाई आफ्दै स्वेदशमा फर्किनु भन्ने कुरा देखाइएको छ।
Purbeli T...
मोडेल सदिप गोले र दिप्ती गोम्जा अभिनित नया म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट राजु लामाको ''कुरा काट्ने'' गीतको म्युजिक भिडियोमा सदिप र दिप्ती फिचर्ड छन । विश्वनाथ योन्जनको शब्द र बिशाल कल्तानको संगीत रहेको गीतमा जितु लोप्चनको फेमल भोकल रहेको छ भने गीतको । बुद्ध थापाको क्यामेरा ,बिकाश धमालाको संगी...
चर्चित तथा लोकप्रिय गायक रामकृष्ण ढकालले नेपाली आइडल सिजन १ की प्रतिस्पर्धी तथा गायिका मेनुका पौडेलसँग गरेको वाचा पूरा गरेका छन् ।
नेपाल आइडल सिजन–१ मा सेलिब्रिटी गेष्टका रुपमा पुगेका गायक ढकालले त्यत्तिखेर आइडलकी प्रतिस्पर्धी रहेकी मेनुकासँग युगल गीत गाउने वाचा गरेका थिए ।
उक्त वाचा अनुसार मेनुकासँग गायक ढकालले युगल गीत गाएका छन् । ‘वेदको ...
निर्देशक शोभित बस्नेतको निर्देशन रहेको नया गीतको भिडियो भएको छ।उजन नेम्वाङको स्वर रहेको ‘तिमी जस्ती राम्री’ बोलको गीतको भिडियो एबी पिक्चर्स फार्मको युट्युबबाट सार्वजनिक गरिएको हो। सार्वजनिक भिडियोमा दुई जना हट मोडल तथा नायिकाको अभिनय रहेको छ । भिडियोमा नायिका सुष्मा कार्की र सोनिका रोकायालाई देख्न सकिन्छ।
‘तिमी जस्ती राम्री’ बोलको गीतको शब्द र...
काठमाडौँ , गायक तथा संगितकार शिव थापा मगरको नया म्युजिक भिडियो “सुन ओई” सार्बजनिक भएको छ। एक दशक लामोसमय देखि सांगेतिक क्षेत्रमा लागेका मगरले लोक जोडिएका पप, आधुनिक, रक, पूर्वेली अनि भाषाभाषीका लगाएत ५ दर्जन भन्दा बढी गीतहरू बजारमा ल्याइसकेका छन्।
यसै सिलसिलामा २०१२ मा पप बिधाबाट सम्मानित भई म्युजिक खबर म्युजिक अवार्ड पाउन सफल हुनु भयको थियोे ...
काठमाडौँ । नेपाल आइडल-२ को अडिसनबाटै चम्किएकी अत्तरियाकी करिश्मा बिष्टको पहिलो रेकर्डेड गीत बजारमा आएको छ । करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो…’ अहिले बजारमा आएको हो ।
यस गीतलाई नेपाल आइडलको हिजोको ३७ औँ एपिसोडमा एक्सक्लुसिभली देखाइएको थियो भने हाल नेपाल आइडलको युट्युब च्यानलमा गएर हेर्न सकिन्छ । उनको यस गीतमा उनी आफैले अभि...
पूर्वका लाेक गायक राजन क्षेत्री र लिला रार्इ ताप्लेजुङकाे पाथिभरा मन्दिरबारे चर्चा गर्दै नयाँ म्युजिक भिडियाे सार्वजनिक गरेका छन । धार्मिक माैलिकता कला र संस्कृतीकाे जगेर्णा गर्ने उद्येश्यले उक्त म्युजिक भिडियाे सार्वजनिक गरिएकाे गायक क्षेत्रीले बताएका छन । ताप्लेज्रुङकै अासपास छायांकन गरिएकाे म्युजिक भिडीयाेमा माेडल झुमा मगर , शुशिल रार्इ लगायत अन...
चर्चित नायक दयाहाङ राईको नयाँ गीत सार्वजनिक भएको छ । नायक दयाहाङ राईकी श्रीमती बेनुका राईको आवाज रहेको ‘जुनी भरिसँगै जिउँला’ बोलको गीत सार्वजनिक भएको हो ।
यस गीतमा गायिका राईलाई गायक भुपु पाण्डेले साथ दिएका छन् ।यस गीतमा राजेश अर्यालको शब्द र संयोजन भुपु पाण्डेको संगीत रहेको छ। गीतको भिडियोमा भने सागर थापा र मनिषा तामाङ फिर्चड छन् । अनिलकृष्ण ...
चर्चित गायन रियालिटी शो'' द भ्वाइस अफ नेपाल'' बाट बाहिरिएरको २ दिनमै तेजिन्द्र गन्धर्व अाफ्नै जीवनकथा बोकेको गीत''साँईलीरीमई'' लिएर आएका छन् । द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चित भएका तेजिन्द्रको 'साँईलीरीमई''गीतमा उनि आफैले अभिनय गरेका छन भने गीतको शब्द डि. पी खनालको रहेकाे छ ।
गितमा संगीत शंकर थापा 'स्माइल'को रहेक...