“भाेलिका दिनमा इटहरीले भयावह स्थिति भाेग्दैछ” – नवराज मैनाली

इटहरी / जननिर्वाचित सरकारको कार्यकाल सकिनै लाग्दासमेत इटहरीको भौतिक विकासले गति लिन सकेको छैन । निर्वाचनका समयमा मतदाता लोभ्याउन जारी गरिएको घोषणापत्रले सम्बन्धित पार्टीलाई गिज्याइरहँदा नागरिकहरु मतदान गरेकोमा पश्चाताप गर्नुपर्ने अवस्थामा पुगेका छन् । इटहरीमा वर्षेनी हुने डुबान पनि राजनैतिक दलका लागि मागी खाने भाँडाे बन्ने गरेकाे छ । उपमहानगरपालिका...

अस्मिन घिमिरेको राष्ट्रिय गीत ‘मलाई नालापानी, लिपुलेक हेर्न मन छ’ सार्वजानिक (भिडियाे)

भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि अहिले नेपालमा त्यसको सम्पूर्ण नेपालीले खुलेरै बिरोध गरेका छन् ।भारतले पटक पटक नेपाली भुमि मिच्दै आएको छ ।यसै बिषयमा रहेर गायक अस्मिन घिमिरेले 'मलाई नालापानी - लिपुलेक हेर्न मन छ' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । एकदमै समय सान्दर्भिक तथा देशभक्ती रा...

भ्रमण बर्ष २०२० को स्वागत गर्दै सुप्तिहाङले ल्याए नयाँ गित

इटहरी / भ्रमण बर्ष २०२० को स्वागत गर्दै गायक भुवन सुप्तिहाङ राइकाे नयाँ गीत सार्वजनिक भएकाे छ । सुप्तिहाङले आाहाकत्ति सुन्दर लाग्छ बारपाक गाऊँ मेरै बाेलकाे गीत आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेकाे हाे । गितकार जे.बी.सम्योगीकाे शब्द रचनामा सुप्तिहाङले सुमधुर स्वर भरि गीत गाएका छन् । गीतमा गोरखा जिल्लाको बारपाक गाँउकाे बारेमा बर्णन गरिएकाे छ ...

शिशिर र अर्चनाको समुन्द्री किनारमा रोमान्स (भिडियो सहित)

ईटहरी/ अस्ट्रेलिया र नेपालमा खिचिएको म्युजिक भिडीयो सार्वजनिक भएको छ । यो मेरो भुल बोलको म्युजिक भिडीयोमा शिसीर जय खरेल र अर्चना क्षेत्री फिचर्ड छन् । हेर्नुस् भिडियो । जहाँ उनीहरु रोमान्टिक मुडमा देखिएका छन् । सार्वजनिक गीतमा स्वर शब्द तथा संगीत भने बिनोद ढकालको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने दिनेश श्रेष्ठले गरेका हुन् । आदित्य राणाले निर्देश...

सी डी विजय अधिकारीको स्वरमा ‘प्रेमको तिर्खा’ सार्वजनिक ( भिडियो )

चर्चित गीतकार डा. डी आर उपाध्यायको रचना र द भ्वाइस अफ नेपालका विजयी सी डी विजय अधिकारीको स्वर रहेको गीत 'प्रेमको तिर्खा'को म्युजिक भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी ‘सरद’ को संगीत रहेको गीत 'प्रेमको तिर्खा'मा भिडियोबाट मोडेलिङ्गमा डेब्यु गरेकी मोडेल सुवेक्षा घिमिरे र ,प्रविन बरालको अभिनय रहेको छ । प्रहिल कार्कीको निर्देशन,अन्जिता कंडेलको ...

विवादै बिवाद बिच प्रकाश सपूत मज्जैले नाचेको अर्को गीत सार्बजनिक (भिडियो सहित)

ईटहरी/ यतिबेला गलबन्दी बिवादले चरम रुप लिएको छ । सहमतिको प्रयास गर्दा पनि सो हुन नसकेको भन्दै सम्भु राईले लय चोरिकी आरोपमा मुद्दा दर्ता गरेका छन यता प्रकाश भने आफुले सो लय गलबन्दी बन्नुभन्दा अघि नसुनेको बताउदै आईरहेका छन् । बिबादै बिवादको भुमरी बिच पनि प्रकाश सपूत छमछमी नाचेका छन । हेर्नुस भिडियो । गलबन्दी बिबादले पछिल्लो समयमा सामाजिक संजालमा ज...

कृष्ण खवासको नयाँ गीत ‘जीवन जिउनु अति उत्तम’ सार्वजनिक (भिडियोसहित)

विराटनगर / गायक कृष्ण खवासले नयाँ गीत बजारमा ल्याएका छन् । उनले आफ्नै कथा बोकेको ‘जीवन जिउनु अति उत्तम’ बोलको गीत बजारमा ल्याएका हुन् । गीतमा कृष्णकै शब्द रचना तथा संगीत संयोजन रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा भने सागर श्रेष्ठ र सबिता खवासको अभिनय रहेको छ भने उक्त गीत रोशन बान्तवाले एरेन्ज गरेका हुन् । उत्तम पोखरेलप्रति समर्पित सत्य घटनामा ...

आमाको मुख हेर्ने दिन हरेक छोरा छोरीले हेर्नैपर्ने गित

आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । आज आमाको सम्मानको लागि विभिन्न रचनाहरु गरिन्छ । आमालाई खुसी पार्न उपहार दिने गरिन्छ । त्यस्तै उपहार स्वरुप सबे आमाहरुको लागि बजारमा एउटा गित आएको छ । आमा । नेपालमा बिद्यमान रहेको समस्या गरिवीका कारण दिनहुँ हजारौँको सङ्ख्यामा युवाहरु बिदेशीने गरेको तितो यथार्थ हाम्रो समाजमा यथावत नै छ । केहिले बिदेश...

भद्रगोल खेलेका जुम्ल्याहा दिदी बहिनीले शिशिर भण्डारी बिरुद्ध मुद्धा हाल्दै ? यस्तो रहेछ रहस्य (भिडियो हेर्नुस)

काठमाडौं- टिक टकका भाईरल जुम्ल्याहा दिदी बहिनीहरु प्रिज्मा र प्रिन्सी खतिवडा यतिबेला चर्चामा छन् । ४० लाख भन्दा बढि फ्यानका धनी प्रिज्मा र प्रिन्सीको चर्चा शिशिर भण्डारीको युटुब च्यानलमा अन्तर्वार्ता दिएपछि अझै ज्यादा भयो । उनीहरुको रुचि र चाहनाका बारेमा सबैलाई थाहा भयो । धेरै म्युजिक भिडियो मेकरहरुले उनीहरुलाई गीतका लागि अफर गरे । त्यति मात्रै ह...