सामाजिक संजालको प्रयोग कर्ता बढे संगै यसबाट निम्तीएका समस्याहरु पनि अनगिन्ति छन् । सामाजिक संजालदेखि नै अर्कालाई गालि गलौज गर्नु , अपमान गर्नु , अनाबश्यक खण्डन गर्नु , डर त्रास धम्कि दिनु सामान्य जस्तैभएको छ । अझ अर्को समस्या त धेरै भन्दा धेरै online बस्नु अपरिचित संग कुराकानी गर्नु नजिक हुनु ,फोटो टयागगर्नु आफ्नो कमेन्ट बढाउन खोज्नु , पोस्टमा आउन...
नेपाली शाकिराको उपनाम पाएकी गायिका इन्दिरा जोशि चर्चाको शिखरमा छिन् । नेपाली तारा बन्ने दौडसँगै गायन यात्रामा अघि बढेकी इन्दिराका हरेक गीत अहिले लोकप्रीय बन्दै आएका छन् । देश विदेशका स्टेज कार्यक्रममा पनि उनको माग निकै बढ्दै गएको छ । दर्शकहरुलाई मिठो गायनसँगै उत्कृष्ट नृत्यले लठ्ठ बनाउने इन्दिरा अविवाही छिन् । यसै कारण पनि उनलाई चाहानेहरुको कमी छैन...
चोचो पसारेर खिचिएका फोटोहरु प्राय: सोसियल मीडियामा फेला पर्छन् । ति फोटोहरु लगभग सबै केटीहरुका नै हुन्छन् । त्यस्तै फोटोले कतिपय घटना पनि हुने गरेका छन् । त्यस्तै एक घटनामा आधारित रहि लघु चलचित्र बनेको छ । चलचित्रमा अभिशेख क्षेत्रि, पुजा थटाल, ऋतु श्रेष्ठ , तारा राउत लगाएतको अभिनय रहेको छ भने निर्देशन दीपक खाँडले गरेका हुन् । युवतीले आफ्नो फोटो खिच...
लामो समय देखि इजरायलमा बस्दै आएका गीतकार कुमार आङदेम्बे (अबि)को संयोगबस् डिभिडि एल्बम वरिष्ठ साहित्यकरा, कवि, गजलकार,रचनाकार, प्रोफेसर डा. कृष्णहरी बराल ज्यूको प्रमुख आतिथ्य तथा ब्राईट नेपालका अध्यक्ष पुनम देवको सभापतित्वमा एक्सन मिडिया ग्रुप प्रा.लि. र ब्राईट नेपालको संयुक्त आयोजनामा एक विशेष समारोहको विच विमोचन भएको छ ।
उक्त विमोचन कार्यक्रममा...
हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले देश बनाउने अभियानमा जुटेका छन् । टेलिभिजनको पर्दाबाट लामो समय दर्शक हँसाएका उनीहरु दुख र पिडामा रहेका नेपालीको घाउमा मल्हम पट्टी लगाउनमा तल्लीन छन् । कहिले नमुना बस्ती बनाउँछन्, न्यानो बाँड्न विकट गाउँमा पुग्छन् त कहिले पिछडीएका मुसहर बस्ती पस्छन् । अनी कहिले सडक बढार्दै देश दौ...
भनिन्छ मायामा ठुलो सानो , राम्रो नराम्रो , धनी गरिब केहि हेरिदैन त्यसैले पनि मायामा कुनै परिधि हुदैन । अझ भन्ने हो भने पछिल्लो समयमा कलेज बंक गर्नु , साथीभाईको लहैलहैमा लाग्नु आफ्नो अभिभाबकलाई झुट बोलेर आफ्नो प्रेमी या प्रेमिकालाई भेट्न जानु कुनै नयाँ नौलो कुरा भने होइन, माया र सम्बन्धलाई बिकृतिको रुपमा लिएर आज भोलि समाजमा दिन प्रतिदिन घटना हरु घट्...