कोमल वलीसँग मिलेर सुमित्राले ल्याइन्  फूल जस्तो जोबन , भिडियो बन्यो भाइरल (भिडियाे)

काठमाडौँ । हरेक वर्षका तीजमा पोइला जान पाम, लगायतका गीतहरु सार्वजनिक गरेर चर्चा कमाएकी चर्चित गायिका कोमल वलीले यस वर्ष भने भिन्न शैलीको गीतमा स्वर दिएकी छिन् । सुमित्रा कोइराला दाहालले फूल जस्तो जोबन बोलको तीजको गीतको भिडियो सार्वजनिक गीतमा कोमल वली र सुमित्रा कोइराला दाहालकै स्वर रहेको छ भने लय तथा शब्द पनि सुमित्रा कोइराला दाहालकै रहेको छ । गीतम...

नायिका नीतालाई लाग्यो झ्याम्मै तीज, सबैकुरा छाडेर यसपाली नाच्ने

काठमाडौँ । नायिका नीता ढुंगानाले यस वर्षको तीजलाई विशेष तरिकाले मनाउने निधो गरेकी छिन् । गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतको भिडियोमा नीता छमछमी नाच्दै यो वर्षलाई विशेष गरी रमाइलो बनाउने निधो गरेकी हुन् । तीज पर्व आएसँगै नेपाली कलाकार र गायक(गायिकाको व्यस्तता बढीरहेका बेला उनी यस वर्षको तीजको गीतमा मोडलिङ गर्...

प्रमाेद खरेलकाे ‘मै माेराे साेझाे’ ( भिडियो )

काठमाडौँ । गायक प्रमोद खरेलकाे नयाँ गीत ‘मै मोरो सोझो’को म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक खरेलकै शब्द संगीतमा तयार भएको गीत रिलिज गरेको केही समयमा नै धेरै चर्चा बटुलेकाे छ । भिडियाे

भिषण मुकारुङको खुसी सार्वजनिक (भिडियो)

काठमाडौं। गायक तथा संगीतकार भिषण मुकारुङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ३ बर्ष अघि आएको भिषणको ‘चन्द्रमुखी’ एल्बममा समावेश गरिएको गीत ‘खुसी’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा भिषणकै संगीत र स्वर रहेको छ । जिवन मुकारुङले शव्द रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । राजेश पुमा राईले निर्देशन गरेको म्यूजिक भिडियोमा एलिसा रा...

याे हाे विपुल क्षेत्री र गंगा वरदानले संगै गाएकाे “कहाँमा काट्यो…” गित ( भिडियाे)

विपुल क्षेत्री र गंगा वरदानले संगै गाएकाे "कहाँमा काट्यो..." गित जुन विपुलले आफ्नो इन्स्टाग्राम पेजमा अपलोड गरेका छन् । A post shared by Bipul Chettri (@bipulchettri) on Apr 15, 2017 at 12:29am PDT  

एलिशा राइको हट भिडियो सार्वजनिक

काठमाडौँ। लुट २ बाट ठूलो पर्दामा डेब्यू गरेर एकाएक चर्चाको शिखरमा पुगेकी सुन्दरी नायिका तथा मोडल एलिसा राईको अर्को नचाउने गीत सार्वजनिक भएकोछ। । अंजु पन्त र शिव भुषालको आवाजको हालै सार्वजनिक गीत किन तानेको मेरो पछ्यौरी मखमलीको बोलको यस गीतमा हट एलिसालाई पहिलो पट्क चर्चित मोडल तथा नायक पुष्पल खड्काको साथमा देख्न सकिन्छ। छेडखानी गर्ने रोमान्टिक यो ग...

कमेडी गायक श्रीकृष्ण लुईंटेल (बोके दाह्री)को नयाँ गीत “ल्वाङ्ग पिरो सुपारी चाम्रो”

मोरङ / लोकप्रिय कमेडी गायक श्रीकृष्ण लुईंटेल (बोके दाह्री) नयाँ गीत “ल्वाङ्ग पिरो सुपारी चाम्रो” लिएर आएका छन​। बिशेष गरी नेपाली समाजमा धार्मिक आस्था बोकेर पनि के काम गर्नु हुन्छ के काम गर्नु हुँदैन भन्ने सम्मको हेक्का नराख्ने ब्यक्तिहरुप्रति ब्यङय गरिएको भिडियोमा पहिले र अहिले धार्मिक आस्था बोकेर गरिने काम हरुलाई देखाईएको छ​। पछिल्लो समय का युवाहर...