नेपाल आइडल बाट चर्चामा आएका अफसर अलिको स्वरमा अत्यन्तै मर्म स्पर्शी आधुनिक गीत बजारमा आएको छ । विजय अर्यालको लय शब्दमा तयार गरिएको आधुनिक गीत "यहि मुटु हो" को दृश्य निर्माण अविरल फिल्म्सले गरेको हो । म्युजिक भिडियोको निर्देशन सम्पादन छायांकन बिष्णु भट्टराईले गरेका छन् भने बजार व्यवस्थापन अविरल फिल्म्सले नै गरेको छ ।
पाल्पाको विभिन्न स्थान...
अहिलेका भाइरल जोडी बखत विष्ट र प्रतिभा विष्टको मुख्य अभिनयमा आउदै गरेको तिहारलाई लक्षित् पारि बनाइएको ‘ देउसी भैलो’ गीत सार्वजनिक भएको छ ।
सुत्र इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको उक्त गीत हिजो सुत्र इन्टरटेन्मेन्टको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा अनुषा थापा, मन्जुल बराइलीको स्वर रहेको छ भने गीतमा संजीभ बराइलीको शब...
बखत बिष्ट र प्रतिभाको पहिलो देउसी भैलो गीत सार्वजानिक (भिडियाे सहित)
Purbeli TV
नेपाल आइडल सिजन वानका विजेता बुद्द लामाको आवाजमा रहेको नया गीत सार्वजनिक भएको छ। बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्द लामालाई मेलिना राईले साथ दिएकी छन्। चर्चित डान्स ग्रुप भिमफेदी गाइजको आकर्षक नृत्यको साथमा तयार भएको यस भिडियोलाई भद्रगोलका काकु अर्थात लेखक तथा निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन्।
नेपाल आइडल भ...
अशोक दर्जिलाई भाइरल बनाएपछी टंक बुढाथोकीले ल्याए अर्की सुमधुर स्वरकी धनि युवती, स्टुडियोमा आफैले यसरी संगीत सिकाउदै (भिडियो)
Purbeli TV
काठमान्डाैं / सोनिका रोकायाको अभियनमा नयाँ गीत “ उत्तैली ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । निशा राईको आवाजमा रहेको गीतमा रेमन राईको शब्द रहेको छ । गीतमा इशान राईको संगीत कम्पोज , महराजा थापाको संगीत संयोजन रहेको छ । गीतमा प्रेम र रोमान्सको अनुभुती गर्न सकिन्छ । युवा वर्ग प्रति केन्द्रित रहेर बनाइएको कारणले पनि लोकप्रिय हुनेमा निमार्ण टि...
काठमाडौँ। पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेका नरेश पातलीरियालिटी शो ‘नेपाल आइडल’को दोस्रो संस्करण ‘नेपाल आइडल २’ बाट चर्चामा आएका हुन्। धनगढी अडिसनमा उनले दिएको प्रस्तुतिको सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी भयो। उनै नरेश पातालिकाे पहिलाे गित 'ग्रलफ्रेन्ड' सार्वजानिक गरेका छन्।
काठमाडौं । नायिका प्रियंका कार्की र नायक पुष्पल खड्काको अभिनय रहेको गीत सार्वजनिक भएको छ । ‘दिल टुटे भन्दा बढ्ता’ बोलको गीतमा सुरज मानन्धरको स्वर छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ ।
चलचित्र निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन र बिकास धमलाको सम्पादन छ । भिडियोलाई सुबाmे थापाले कोरियोग्...
काठमाडौं । पछिल्लो सयम निकै चर्चामा आएका झक्कड थापालेको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलबाट चर्चा कमाएको झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती, कर्णालीका पानी’ बोलको गीत सार्वजनिक भएको हो ।
थापाको स्वरमा रहेको उक्त गीतमा दिनेश थपलियाको शब्द रहेको छ भने वसन्त सापकोटाले संगीत रहेको छ । पहिलो नेपाल आइडलको अडिसनबाटै बाहिरिएर ...
झक्कड थापाले पहिलो गीत रेकर्डिङ गरेका छन् । नेपाल आइडलको पहिलो अडिसन मा गयर कमेडी तरिकाले गीत गाएर उनि भाइरल बनेका थिय । अहिले चौतर्फी चर्चा भय संगै उनले आफ्नै नया गीत रेकर्ड गरेका छन् ।
उनलाई नेपाल आइडल का सुरज थापाले गीत रेकर्ड गर्न सहयोग गरेका छन् । आफुमा भयको प्रतिभा देखाउनु पर्छ भन्ने सोचाई राख्ने झक्कड थापाले गीत रेकर्ड गरेका छन् । अब हेरम...