‘पिए त पिए’ भन्दै कति पिउदैछन् गायक स्वरूपराज आचार्य (भिडियो)

काठमाडौँ / म्युजिक हाईलाईटको प्रस्तुतिमा शब्दकार पारसमणी बरालको एकल शब्द रहेको एल्बम 'पारसमणी' बाट 'पिए त पिए कति नै पिए' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बममा संगीतकार शक्ति बल्लभको पनि एकल संगीत रहेको छ । शक्ति बल्लभको संगीत तथा मनोहर सुनामको संगीत संयोजन रहेको यस गीतमा स्वरूपराज आचार्यको आवाज सुन्न सकिन्छ ।   बिक्रम दा...

मेलिना राईको ‘हिँड्दा हिँड्दै’ (भिडियोसहित)

काठमाडौं– श्री राज ईन्टरटेन्मेण्ट प्रालिले ‘हिँड्दा हिँड्दै’ वोलको गीत बजारमा ल्याएको छ । युवापुस्तालाई लक्षित गरि निर्माण गरिएको उक्त गीतमा मेलिना राईको स्वर रहेको छ । गीतलाई सकुन आँसुले लेखेका हुन् भने डिआर हतुले संगीत भरेका हुन् ।  श्री राज ईन्टरटेन्मेण्ट प्रालिकै निर्माणमा गीतको म्युजिक भिडियो तयार पारिएको छ । हेरु लामाको निर्देशनमा रहेको उक्त ...

पोखरेलीकी छारी लाई छाडेर लास्टै राम्री संग फिदा रमेशराज (भिडियाे सहित)

कुनैबेला सिक्न होस या आफुलाई शहरमा टिकाउन लोक दोहोरी रेष्टुरामा गीत गाउने गर्थे रमेशराज भट्टराई । अहिले विभिन्न चर्चित गीत सगित बजारमा ल्याएर दर्शक स्रोताको मनमा बस्न सफल छन । युवा युवति गाएक भट्टराईलाई बढि रुचाएका पाइन्छन ।उनि भन्छन् पछिल्ला दिनमा म गीत सगितमै व्यस्त छु यसको अर्थ उनको चर्चा चलिरहेको छ । नेपाली गीत संगितमा लागेको १४ बर्ष बढि भइसकेक...

दशैं गीत, छोरो रुने अरबको खाडीमा स्वास्नी रम्ने अर्कैको गाडीमा (भिडियो सहित)

मोफसलको राजधानी बुटवल देखि धेरै कलाकारको आफ्नो यात्राको सुभारम्भ भएर देश विदेश सम्म आफ्नो नाम चम्काउन सफल भएका छन। तिनै कलाकारको बिचमा एउटा छुटाउने नहुने नाम हो " पुर्खे बा" मोफसलका धेरै स्टेजहरुमा आफ्नो प्रस्तुति दिन भ्याए नभ्याई भएका पुर्खे बा पेशाको हिसाबले शिक्षक हुन् । आफ्नो मास्टर डिग्री को पढाई समेत सके सकेका पुर्खे बा बुटवलकै चर्चित होराइजन...

पियूषको अभिनयमा हिन्दी गीत “दवी दवी” (भिडियो)

नेपाली मोडल पियूष कर्णले अभिनय गरेको हिन्दी गीत “दवी दवी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गायक नारायण बाबु कोइरालाको आवाज रहेको गीतमा पियूष कर्ण र मनिष कुमारको शब्द रहेको छ भने पियूषकै संगीत रहेको छ । नेपालमा नै रकेर्ड गरिएको गीतको भिडियोको छायाँकन काठमाडौंका विभिन्न स्थानहरुमा गरिएको हो । बिपिन रिजालको छायाँकन, सम्पादन र निर्देशन र...

ज्योती मगरको तीज गीतः ‘दरमा फलफूल हैन ह्विस्की र वाइन खाइन्छ’ (भिडियाे सहित )

कलाकारलाई यसै कलाकार भनेर सम्मान र इज्जत दिइएको होइन । कलाकार समाजका त्यस्ता प्रतिनधी पात्र हुन्, जसले आम मानिसलाई सकारात्मक सन्देश दिन सक्नुपर्छ । समाजमा फैलिएका विकृती र विसंगतीलाई रोक्न कदम चाल्न सक्नुपर्छ, झन् विकृती फैलाउने होइन । अझ, कलाकारको दायित्व त देशको कला संकृती जोगाउन अहम् नै हुनुपर्ने हो । तर, तीनै कलाकार संकृती र चाडपर्वमा संकृती जो...

सुस्माको रोजाई बने ह्यारी

जुना राईको स्वर बिक्रम राईको रचना र संगितमा तयार भएको गित “यो छोरीलाई धेरै छन मायाँ गर्ने, तर एउटै छ मलाई मन पर्र्ने” सार्वजनिक भएको छ । सङ्स नेपालबाट सार्वजनिक भएको भिडियोको मेकिङ् र प्राविधिक पक्षमा निकै नै मेहनत गरिएको छ । मोडलद्धय सुस्मा अधिकारी र ह्यारी योञ्जनले रोमान्स गरेको भिडियोमा युवतीको रोजाईलाई गितको थिम अनुसार निर्देशक युगल पोमोले उतार...

यस्ताे श्रीमान् खोज्दै छिन्, इन्दिरा जोशी ? (भिडियोसहित)

नेपाली साकिराको उपमा पाएकी गायिका इन्दिरा जोशीले भोले बाबासँग मनको धोको पुराउने श्रीमान बर मागेकी छन् । लोकप्रीयताको शिखरमा पुगेकी गायिका जोशीले तिजको गीत गाउँदै भगवानसँग यस्तो बर मागेकी हुन् । स्वप्नील बरालको शब्द, बसन्त सापकोटाको संगीतमा इन्दिरा जोशीले बम बम भोले बम बोलको गीतमा विशेष व्यक्ति श्रीमान्को रुपमा प्राप्त होस् भन्दै भगवानसँग प्रार्थना ...

पशुपति शर्माकाे “पोइ कमाउने स्वास्नीले उडाउने ” (भिडियाे सहित)

देशमा रोजगारीका अवसरहरु नभएपछि अहिले नेपाली युवाहरुको गन्तव्य बैदेशीक रोजगार बनेकोे छ । विदेश जाने बेला उनिहरुको एउटै सपना हुन्छ प्रशस्त धन कमाउने ,परिवारलाई खुशी र सुखी राख्ने अनि छोराछोरीको उज्जवल भबिष्य बनाउने । तर अहिले श्रीमान बिदेशिएपछि श्रीमति बजार झरी छोराछोरीलाई होस्टलमा राख्ने र श्रीमानले विदेशबाट पठाएको पैसामा मोजमस्ति गर्ने प्रचलन बढ्दो...