दित नारायणका छोरा आदित्य नारायणको एस्तो मस्ती ! – भिडियो

दित नारायणका छोरा आदित्य नारायणको एस्तो मस्ती ! – भिडियो
उदित नारायणका छोरा आदित्य नारायणको मस्तीले भरिपुर्ण एक गीतको भिडियो सार्वाजानिक भएकाे छ।  आदित्य र ज्योतिकाको स्वर रहेको उक्त गीती भिडियोमा आदित्यले मोडल भेरोनिका सँग भरपुर रोमान्स गरेको दृश्य हेर्न सकिन्छ।

नेपाल आइडलकी प्रमिला राईको पहिलो गीत सार्वजनिक (भिडियाे सहित)

नेपाल आइडलकी प्रमिला राईको पहिलो गीत सार्वजनिक (भिडियाे सहित)
नेपाल आइडलको टप टेन भित्र पुग्न सफल प्रमिला राइंले आफ्नो पहिलो गीत सार्वजनिक गरेकी छन् । ‘कान्छा हौ...’ बोलको गीतमा शब्द तथा संगीत प्रताप लामाको छ ।  गोपाल रसाइलीले एरेन्ज गरेको उक्त गीतको म्युजिक भिडियोमा सुदित श्रेष्ठ र रक्षा श्रेष्ठले अभिनय रहेकाे छ । पासाङ योञ्जन लामाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माकाे छायांकन रहेकाे छ ।