देश छुट्याउने खेल नखेल्न धुर्मुसले गरे यस्तो आग्रह (भिडियो सहित)
हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले देश बनाउने अभियानमा जुटेका छन् । टेलिभिजनको पर्दाबाट लामो समय दर्शक हँसाएका उनीहरु दुख र पिडामा रहेका नेपालीको घाउमा मल्हम पट्टी लगाउनमा तल्लीन छन् । कहिले नमुना बस्ती बनाउँछन्, न्यानो बाँड्न विकट गाउँमा पुग्छन् त कहिले पिछडीएका मुसहर बस्ती पस्छन् । अनी कहिले सडक बढार्दै देश दौ...