युएई / युएईको दुबईमा आयोजना गरिएको गोर्खाली साँझ–२०१९ मा नेपाल आइडलका दोस्रो सिजनका टप ४ प्रतियोगीले आफ्नो प्रस्तुति दिए। नेपाल आइडलका टप ४ प्रतियोगी – रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले आफ्नो साङ्गीतिक प्रस्तुतिले दर्शक नचाए। प्रस्तुतिको क्रममा नेपाल आइडल रवि ओडले लोकगायक कुलेन्द्र बिकसँगै चर्चित गीत ‘सालको पातको टपरी’ गाए। अष्ट्...
बलिउडकी चर्चित गायिका नेहा कक्ड फेरी चर्चामा आएकी छन् । उनी चर्चामा आउनुहो कारण हो आफैले गाएको गीत दिलबर दिलबरमा डान्स गरेर उनले डान्स गरेको घिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
भिडियोमा नेहा जबरजस्ट मुभ्सका साथै सेक्सी देखिएकी छन् । खासमा यो भिडियो इंडियन आइडल फिनालेभन्दा पहिलाको हो । उनले आइतबार प्रशारण भएको फिनालेमा प्रस्तुती दिएकी छन् ।
...
ईटहरी/ थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० को छनौटमा पर्न सफल भइन । मिडियाहरु संग कुरा गर्दै देवकोटाले युनिभर्सको यात्रा बारे यस्तो भनिन ।
मिस युनिभर्सको यात्रा सकेर नेपाल फर्किएकी मनिता देवकोटालाई स्वागत गर्न मिस नेपाल २०१८ कि शृंखला खतिवडा लगायत मिस नेपालक...
युके/ एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन २ को उत्कृष्ट होनहार प्रतिष्पर्धी रवि ओड सुदुरपश्चिमबाट फाईनलमा पुग्न सफल भएका छन् । फाईनलमा रवि ओडसंगै पुर्वबाट सुमित पाठक र अस्मिता अधिकारी छन् । पहिलो नेपाल आईडल बन्न सफल पोखरेली युवा बुद्ध लामा कै जिल्ला बाट पुन: आईडलको ताज भिर्ने दाउमा छन् अर्का अब्बल गायक बिक्रम बराल । चारै जनाको प्र...
काठमाडौँ । चर्चित हास्य कलाकार जीतु नेपालले ‘मुन्द्रेको कमेडी क्लब’नामक हास्यव्यङ्ग्यमा आधारित एक टेलिभिजन रियालिटी शो लिएर आएका छन् । यो कार्यक्रम आज सोमबारदेखि नेपाल टेलिभिजनबाट प्रशारणमा आएको छ ।
की इन्टरटेनमेन्टको प्रस्तुति रहेको शोमा जीतु नेपालसँगै राजाराम पौडेल, दीपाश्री निरौला, राजेन्द्र नेपाली र उमेश राई देखिने छन्। जिरे खुर्सानी छोड...
इटहरी/ आर्थिक अवस्था निकै कमजोर भएका सपनलाई देश तथा विदेशबाट पनि विभिन्न व्यक्ति तथा संघ सस्थाहरुले आर्थिक सहयोग आउने क्रम जारी छ । सपन यतिबेला आफ्नो पहिलो गीत रेकर्ड र भिडियो छायांकनको लागि हाल काठमाडौमा छन । यता सपनको गीत रेकर्ड पनि भैसकेको छ भने भिडियो छायांकन पनि सुरु भएको छ । छायांकन पस्चात छिट्टै डिथ्री टिभी युट्युब च्यानलबाटै सार्बजनिक ग...
नेपाली पोशाकमा सजिएर चाइनिज आइडलमा चाइनिज भाषामा गीत गाएर नेपाल र नेपाली पोशाकको गरिमा उच्च राखे यी नेपाली युवाले – हेर्नुहोस भिडियो र सबैलाई सक्दो ... चाइनिज आइडलमा नेपालि युबाले गित गाएपछि।
Purbeli TV
दशौ सस्करणको खैरेनीटार महोत्सबको अन्तिम दिनमा गित गायीरहदा चर्चित र्यापर समीर घिसिङ(भिटेन) माथी उतेत्जित युवाबाट ढुंगा प्रहार भएको छ. आइतबार साँझको कन्सर्टमा चलिरहदा उनी माथी पटक पटक ढुंगा प्रहार भएको थियो.एक पटकको प्रहार भिटेनको डिजे बक्समा लागेपछी उनले ढुंगा हानेको थाहा पाएका थिए.
आफु माथी ढुंगा प्रहार भएपछी समीरले यसो नगर्ने र आफुसंगै अरु कला...
पोखरा/ पोखराको सिटी रेवान दशै महोत्सवमा आएकी गायीका ज्योती मगरले आफ्नो प्रस्तुती राख्दा छोटो कपडामा त उपस्थित भईन नै उनले बोलेका शब्दहरु समेत सुन्न नमिल्ने खालका थिए । चर्चामा आउन बिभिन्न उपाय अपनाउन सिपालु ज्योतीले यो मेलामा समेत अश्लिल शब्द जस्तै प्रयोग गरेर चर्चामा आउने कोशिस गरिन् । उनका शब्दहरु दोहोरो अर्थ लाउने मात्र होईन सुन्न सम्म पनि गाह्र...