इटहरी / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र छथर जोरपाटि गाँउपालिका, धनकुटाको संयूक्त आयोजनामा आयोजित वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय ६१ जनाले स्वास्थ्य सेवाबाट लाभान्वित भएको छथर जोरपाटि गाँउपालिकाले जनाएको छ । उक्त आयोजित शिविरले धनकुटावाशि हर्षित भएका छन् । यस्तै धनक...
इटहरी / न्यूरो हस्पिटलका सम्पूर्ण वरिष्ठ विशेषज्ञ डाक्टरहरुलाई धनकुटामा भव्यताका साथ सम्मान गरिएको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र छथर जोरपाटि गाँउपालिका, धनकुटाको संयूक्त आयोजनामा आयोजित वृहत स्वास्थ्य शिविरमा हस्पिटलका सम्पूर्ण पदाधिकारीहरुको अगाडि गाँउवासिले शिर झुकाएर सम्मान व्यक्त गरका छन् ।
पहिलो संविधान सभाका सभासद टि...
बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाईल्ड हस्पिटलले ६५ औं अन्तराष्ट्रिय बाल दिवस —२०१९ , बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरि भवयताका साथ मनाएको छ । मदर एण्ड चाइल्ड हस्पिटलको मुख्य आयोजना तथा रोटरी क्लब अफ बिराटनगर , डाउन टाउनको सहकार्यमा बिराटनगर महानगरपालिका वडा नं ४ बिराटनगर , स्थित श्री...
बिराटनगर / अष्ट्रेलियाको मेलबर्नमा अन्तराष्ट्रिय न्यूरो साइन्स र न्यूरोलोजि सम्बन्धी बार्षिक बैठक सम्पन्न भएको छ । बायोलिगसद्वारा आयोजित उक्त दुइ दिने बैठक ,नेपालको वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको छ । भारत , अमेरिका , अष्ट्रेलिया , स्विडेन लगायतका देशका वरिष्ठ न्यूरोलोजिस्ट डाक्टरहरु सो बैठकमा उपस्थित थिए ।...
न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलले हाइपोक्सिक इस्किमिक इन्सेपेलोपेथिबाट १४ दिने एक नवजात शिशुको ज्यान जोगाउन सफल भएको छ । शिशु जन्मिनु पूर्व आमामा वा जन्म भए पछिको समयमा शिशुले प्रयाप्त मात्रामा अक्सिजन प्राप्त नगरेको खण्डमा हाइपोक्सिक इस्किमिक इन्सेपेलोपेथि हुने गरेको छ ।
यस अवस्थामा तत्कालै उपचार नगराएमा शिशुको ज्यान समे...