विराटनगरस्थित न्युरो हस्पिटलमा भेन्टिलेटरसहितको अत्याधुनिक एम्बुलेन्स, बिरामीलाई निःशुल्क सेवा

विराटनगर । विराटनगरस्थित न्युरो हस्पिटलमा भेन्टिलेटरसहितको अत्याधुनिक उपकरण जडान गरेको एम्बुलेन्स ल्याएको छ । बिरामीको सहज रूपमा उपचार गर्ने उद्देश्यले सुविधा सम्पन्न ‘ए’ ग्रेडको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । न्यूरोको अत्याधुनिक एम्बुलेन्सले बिरामीलाई निःशुल्क सेवा प्रदान गर्ने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । विराट...

विराटनगरस्थित न्यूरो अस्पतालमा एक हजार रुपैयाँमै डायलाइसिस

विराटनगर / मिर्गौला पीडित बिरामीहरूले चर्को शुल्क तिर्दा पनि घन्टौं लाइनमा बसेर हेमोडायलाइसिस गरेको घटना बाहिर आइरहदा विराटनगरस्थित न्यूरो अस्पतालले मिर्गौला समस्या भएका बिरामीको लागि जनपक्षिय निर्णय गरेको छ । अस्पतालमा मिर्गौला पीडित बिरामीहरूको सहजताको लागि एक हजार रुपियाँमै डायलाइसिस सेवा सुरू गरेको छ । अब मिर्गौला फेल भएका बिरामीहरूले डायलाइसिस...

बिराटनगरमा निजि स्तरबाट पहिलो पटक पिसिआर ल्याब संचलानमा

बिराटनगर / लकडाउन खुले संगै संक्रमितको संख्या बढिरहेको अवस्थामा महामारिको जोखिम अझै बढेको तथ्याङकले देखाएको छ । यस्तो अवस्थामा बढि भन्दा बढि पिसिआर जाँच गर्नु र संक्रमितको उपयुक्त समयमा व्यवस्थापन गर्नु नै आजको मुख्य आवश्यक्ता हो । हाल १ नं प्रदेशमा पिसिआर जाँच गर्न भएका मेशिनहरु मात्र प्रयाप्त नदेखिको बेला कोरोना बिरुद्धको लडाइमा सुरुवात देखिनै अ...

न्यूरोले गरेको कार्य प्रशंसनिय छ : स्वास्थ्य शाखा प्रमुख कार्की

बिराटनगर / न्यूरो हस्पिटलको आफ्नै कोभिड व्यवस्थापन समतिले हस्पिटलमा रहेको इमेरजेन्सि फ्युमिगेसन र स्टेरिलाईजेसनका लागि वार्ड सिल गरेको छ । दुइ महिना अगाडि नै हस्पिटलका निर्देशकहरुको बोर्ड बैठकले बिरामीहरुको स्वास्थ्या अवस्थालाई ख्याल गर्दै कोभिड व्यवस्थापन निर्देशिका बमोजिम , ७ सामितिको कोभिड व्यवस्थापन समिति निमार्ण गरि परिचालन गरेका थिए । ...

न्यूरो हेल्थ कलेजको स्पोर्टस मिट सम्पन्न

बिराटनगर / न्यूरो हेल्थ कलेजका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप सहित शारिरिक विकासका लागि खेलकुद आवश्यक रहेको बताए । एक कायक्रमका बिच उनले बिद्यार्थीहरुमा खेलकुदले मानसिक एवम शारिरिक विकास हुने गरेका बताए । न्यूरो हस्पिटलद्वारा संचालित न्यूरो हेल्थ कलेजमा बुधबार, भलिबल , कब्बडी , एथेलेटिक्स लगायतका खेल सम्प...

धेरै जसो आत्महत्या रोक्न सकिन्छ : डा. रञ्जन थापा

विराटनगर । बिराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. रञ्जन थापाद्धारा लिखित पुस्तक ‘सुसाईड प्रिभेन्सन’ नामक पुस्तकको विमोचन भएको छ । आत्महत्या रोकथाममा आधारित पुस्तक बिहीबार एक कार्यक्रमका बिच बिमोचन भएको हो । न्यूरो अस्पतालका संस्थापक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले ‘सुसाईड प्रिभेन्...

डा. थापाको ‘सुसाईड प्रिभेन्सन’ विमोचित

बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलका मानसिक रोग विशेषज्ञ चिकित्सक डा. रन्जन थापाको आत्महत्या रोकथाममा आधारित पुस्तक ‘सुसाईड प्रिभेन्सन’ विमोचन भएको छ । न्युरो हस्पिटल विराटनगरमा कार्यरत चिकित्सक थापाद्वारा लिखित सो पुस्तक बिहीबार अस्पतालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच बिमोचित गरिएको हो । हस्पिटलकाका विशेषज्ञ चिकित्स...

सप्तरीमा न्यूरो हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

सप्तरी / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र बोदे बर्साइन नगरपालिका, सप्तरीको संयूक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ३ सय १६ जना स्वास्थ्य सेवाबाट लाभान्वित भएको बोदे बर्साइन नगरपालिकाले जनाएको छ । उक्त स्वास्थ्य शिविरको कारण गरिव तथा स्वास्थय सेवा लिनबाट बञ्च...

पुर्वाञ्चलको पहिलो न्यूरो आइसियु सेवा ११ औं बर्षमा प्रवेश

काठमान्डाैं / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले न्यूरो आइसियु ११ औं बर्षमा प्रवेश गरेको अवसरमा भव्य कार्यक्रम गरेको छ । पूर्वाञ्चलमै पहिलो पटक न्यूरो हस्पिटलले न्यूरो सर्जरी भित्रयाएको थियो । २०६६ सालमा न्यूरो सर्जरी सम्बन्धी सेवा विस्तार गरेको हस्पिटलले २०६६ सालकै पुस १६ गते देखि औपचारीक रुपमा न्यूरो आइसियू सेवा विस्तारमा ल्याएको थि...

रितिकले गरे ६० बर्षिय बृद्धको उद्धार (तस्विरहरू सहित)

बिराटनगर / पैसाको अभावले उपचार गराउन नसकेका बिराटनगर—५ शंकरबारीका स्यामलाल सतारलाई एक युवाले उद्धार गरेको छ । न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार विष्टका छोरा रितिक विष्टले स्यामलालको घर पुगेरै उद्धार गर्नुभएको छ । पैसाको अभावमा उचित उपचार गराउन नसकेका बिरामी सतारको मस्तिष्क भित्र रक्त नली फुटेको थियो । उच्च रक्तचापका बिराम...