पूर्वी नेपालबाट यस्ताे देखियाे सुर्यग्रहण (तस्विरहरू सहित )

काठमाडौं / नेपालमा अहिले खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ । यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएकाे बिभन्न खगोलविद् हरूले बताएका छन्। क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म स...