यि हुन् पूर्वका चर्चित ७ शक्तिपीठहरु , सेयर गर्नुहाेस् पुरा हुनेछ मनाेकामना

ईटहरी । नेपालीहरूको महानन चाड दशै घर आँगनमा भित्रिसकेको छ । हिन्दू धर्ममा आस्था राख्नेहरुका लागी बिशेष गरी दशैंमा शक्तिपीठहरुको विशेष महत्त्व हुने गर्दछ । खासगरी नौरथा लागे संगै शक्तिपीठहरुमा विशेष आराधनाका साथ पूजापाठ गर्नेहरूको भिड लाग्ने गर्दछ । पूर्वका पाथिभरा, दन्तकाली,छिन्नमस्ता लगायतका शक्तिपीठहरुमा पूजाअर्चना गर्नेहरुको भीड लागेको छ । यसै क...