कोरोना भाइरसले नेपालको विप्रेषणको पारेको असर

सन् १८१६ को सुगौली सन्धिपछि तत्कालीन ब्रिटिस इन्डियाले नेपालमा भर्तीकेन्द्र स्थापना गरी नेपाली युवालाई निश्चित मापदण्डका आधारमा भर्ना गर्न थालेदेखि यता संगठित रूपमा कामको लागि प्रवासिने प्रचलन प्रारम्भ भएको हो । त्यसभन्दा पहिला नै मौसमी रोजगारका लागि आसाम र नागाल्यान्ड जस्ता ब्रिटेन अधीनस्थ भारतीय क्षेत्रका चियाबगान र कृषि फाराममा काम गर्न जाने परम...