चितुवाको आक्रमणबाट एक किशोरीको मृत्यु

बैतडी / शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशिवनाथ गाउँपालिक अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो । घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग...

मोरङमा एकै दिन चार कोरोना संक्रमितको मृत्यु

विराटनगर / कोरोना संक्रमण पुष्टि भएपछि उपचाररात चार जनाको मोरङमा एकै दिन मृत्यु भएको छ । छुट्टाछुट्टै अस्पतालमा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा तीन पुरुष र एक वृद्धा महिला छन् । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्तपालमा दुई, विराटनगरको नोबेल शिक्षण अस्पतालमा एक र म्याक्स अस्पतालमा एक जनाको ज्यान गएको हो । विराट शिक्षणमा मोरङक...

जीप दुर्घटनामा तीन जनाको मृत्यु

सल्यान / सल्यानमा आज बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीपख चालक भिमबहादुर वली, ...

विराटनगरमा भएको दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

विराटनगर / विराटनगर महानगरपालिका–३ दूधफारम नजिक भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा शुक्रबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएकी अन्दाजी ३५÷४० वर्षीया महिलाको पहिचान खुलेको छैन । उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको प्...

टिपर भिरबाट खस्दा दुई जनाको मृत्यु

कावासोती / नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो । भिरबाट करिब तीन सय मिटर तल टि...

नोबेल र न्युरोमा इटहरीका दुई संक्रमितको मृत्यु

विराटनगर / विराटनगरको नोबेल शिक्षण र न्युरो अस्पतालमा उपचारत सुनसरी इटहरीका कोरोना भाइरस संक्रमित दुई पुरुषको बिहीबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना वृद्ध पुरुष छन् । इटहरी–१८ का ५५ वर्षीय पुरुषको दिउँसो ३ः३० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएकोभन्दै पुरुषलाई उपचारका लागि कात्तिक १७ गते अस्पताल ...

वर्षाका कारण भारतमा कम्तीमा ३० व्यक्तिको मृत्यु

हैदरावाद / दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले बिहीबार जानकारी गराएका छन् । भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदरावादमा वर्षाका कारण बाढी तथा डुबान भई एउटा पर्खाल भत्किँदा कम्तीमा नौ जना र १० जना अन्य व्यक्तिको करेन्ट लागेर मृत्यु भएको स्थानीय अधिकारीले बताए । भारत...

अफगानिस्तान झडपमा २३ सैनिक तथा ३१ तालिवान लडाकूको मृत्यु

काबुल / अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ । घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन् । अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच वार्ता भइरहेका समय भएको यो ठूलो भिडन्त हो । प्रान्तीय सरकारका प्रवक्ता अत...

जीप खोलामा खस्दा दुई जनाको मृत्यु, छ घाइते

तनहुँ / तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ...

लहरीको ठक्करले टेम्पु चालकको मृत्यु

महोत्तरी / पूर्व­पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने बर्दिवास नगरपालिका–१ मा भारतीय लहरी (ट्रकजस्तै लामो गाडी) को ठक्करले एक टेम्पो (अटो) चालकको मृत्यु भएको छ । बर्दिवासचोकमै रोकिराखेको ना ३ स २३६१ नंको टेम्पोलाई आरजे ०२ जिवी ३३४७ भारतीय नंको लहरीले ठक्कर दिँदा बर्दिवास–१ कै बासिन्दा ४० वर्षीय टेकनारायण श्रेष्ठको आज मृत्यु भएको इलाका प्रहरी क...