धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

धरान / विभिन्न समयमा अनुगमन गर्ने अख्तियारी पाएको निकायले बजार अनुगमन गरे पनि सुधारको पाटो भने शून्य झै देखिएको छ । विशेष गरेर चाडपर्व नजिकै जादा यस्ता निकायहरुले अनुगमन गर्ने गर्छन् । विगतमा गरेका व्यवसायीक फर्महरुमा पुनः अनुगमनमा जादा विगतकै जस्तो हविगत हुन्छ तर सुधार भने केही भएको पाइदैन । धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले चाडपर्व नजिकिदै...