यस्ताे छ कार्तिक महिनाकाे मासिक राशिफल : यी राशिहरू हुनेछन् मालामाल

सोमवारको सङ्क्रान्ति, बुधवारको पूर्णिमा र बिहीवारको अमावस्या परेको यो महिना खाद्यपदार्थको मूल्यमा सामान्य रहने छ । दाल, गेडागुडी र खानेतेलको मूल्यमा बृद्धि हुनेछ । सुनचाँदी तथा अन्य धातुजन्य पदार्थको मूल्यबृद्धि हुने तथा कस्मेटिक र सेन्टजस्ता साजसज्जाका सामानको मूल्यमा समेत बृद्धि हुनेछ । त्यस्तै केमिकल र पेट्रोलियम पदार्थको मूल्यमा समेत बृद्धि हुन...

श्रावण महिनाको राशिफल, यी ७ राशिहरूकाे चम्किदैछ भाग्य

२०७८ सालको श्रावण महिनाको ०१ गते शुक्रवार परेको छ, यस दिन मध्यरात्रीपछि ५।०० बजे अर्थात् भोलिपल्टमात्र सूर्यले मिथुन राशिको यात्रा पूर्ण गरी कर्कट राशिमा प्रवेश गर्नेछ । यस समयमा मिथुन लग्न, शुक्ल पक्षको अष्टमी तिथि, चित्रा नक्षत्र, शिव योग, भद्रा करण, अमृत आनन्दादि योग र कन्या राशिको चन्द्रमा रहेको देखिन्छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यल...

वि.सं. २०७७ चैत्र महिनाको माशिक राशिफल , यी राशि हरूको चम्कनेछ भाग्य

चैत्र महिनाको सङ्क्रान्ति आइतवार परेको छ, उक्त समयमा शुक्लपक्षको द्वितीया तिथि, उत्तराभाद्रा नक्षत्र, शुक्ल योग, बालब करण, आनन्दादि योगमा स्थिर योग, तुला लग्न, तुला नवमांशक, मीन राशिको चन्द्रमा र शुभ वारवेला रहेको देखिन्छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले चैत्र महिनाभरि मीन राशिमा विचरण गर्ने गर्दछन् । दुई वा साढे दुई दिनमा राशिपरिवर्तन गर...

पौष महिनाको मासिक राशिफल || यी ४ राशिको चम्किनेछ भाग्य

हरेक वर्षको पौष एक गतेका दिन सूर्यले राशि परिवर्तन गर्ने गर्दछन् र धनुमा प्रवेश गर्ने नियम छ । फलित ज्योतिषमा धनु राशिलाई देवगुरु बृहस्पति ग्रहको घर मान्ने नियम छ, जुन सूर्यका निमित्त मित्र गृह मानिन्छ । सामान्यतया धनु राशिमा उपस्थित सूर्यले शुभ फल प्रदान गर्दछन् भन्ने मान्यतासमेत रहेको पाइन्छ । त्यसैले वैदिक ज्योतिषअनुसार व्यक्तिको मस्तिष्क, निर्ण...

फाल्गुन महिनाको मासिक राशिफल

२०७६ फाल्गुन महिनाको सङ्क्रान्ति बिहीवार परेको छ । त्यस्तै उक्त समयमा सिंह लग्न र कृष्णपक्षको पञ्चमी तिथि रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले फाल्गुन महिनाभरि कुम्भ राशिमा विचरण गर्ने गर्दछन् । अन्य ग्रहहरूमध्ये यस महिनाको प्रारम्भमा कन्या राशिमा चन्द्रमा, धनु राशिमा मङ्गल, बृहस्पति, शनिश्चर र केतु, कुम्भ राशिमा सूर्य र बुध, मीन राशि...

यस्ताे छ २०७६ साल माघ महिनाको मासिक राशिफल

माघ महिनाको सङ्क्रान्ति बुधवार परेको छ । सूर्यको राशि सङ्क्रमणको समयमा मकर लग्न, शुक्लपक्षको पञ्चमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, अतिगण्ड योग, वणिज करण, स्थिर आनन्दादि योग र सिंह राशिको चन्द्रमा रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले माघ महिनाभरि मकर राशिमा विचरण गर्ने गर्दछन्, सङ्क्रान्तिका दिन मकर राशिमा सूर्य र बुधको बुधादित्य योग, क...

यी राशिका लागि अति नै शुभ छ मंसिर महिना, हेर्नुहोस् मंसिर महिनाको राशिफल

सङ्क्रान्ति आइतवार परेको, महिनाको अमावस्या मङ्गलवारको दिन परेको तथा शनिश्चरको लग्न बनाएर मङ्गलको घर मानिने बृश्चिक राशिमा सूर्यले राशि सङ्क्रमण गरेको देखिन्छ । यस्तो परिवेशमा युद्ध, झैझगडा र कलहको प्रकोप हुनेछ । एकातिर समाजका व्यक्तिहरूमा साम्प्रदायिक तनाव देखिने सम्भावना रहने छ भने सत्ताका साझेदारदेखि गाउँसमाजका ठूलाबडाहरूका बीचमा पनि अन्यमनस्कता,...

यस्ताे छ कार्तिक महिनाकाे मासिक राशिफल

संक्रान्तिको समयमा ग्रह परिवेशमा तुला राशिमा सूर्य, बुध र शुक्र, बृष राशिमा चन्द्रमा, कन्या राशिमा मंगल, बृश्चिक राशिमा बृहस्पति, धनु राशिमा शनिश्चर र केतु तथा मिथुन राशिमा राहु ग्रहको उपस्थिति देखिन्छ । सामान्यतया कार्तिक महिना भरि सूर्यले तुला राशिमा भ्रमण गर्दछन्, तुला राशिमा रहेको सूर्यलाई नीच सूर्य मान्ने गरिन्छ । चन्द्रमाले हरेक दुई÷साढे दुई ...

२०७६ आश्विन महिनाको मासिक राशिफल

सूर्यको राशिसङ्क्रमणको समयमा सिंह लग्न, कृष्ण पक्षको चतुर्थी तिथि, व्याधृति योग, आनन्दादि योगमा अमृत योग, दिन बुधवार नै भए पनि सूर्योदयपूर्व नै सङ्क्रान्ति भएकाले मङ्गलवार र मेष राशिको चन्द्रमा रहने छ । समग्र ग्रह परिवेश यस्तो रहने छ, सूर्यले आश्विन महिनाभरि कन्या राशिमा विचरण गर्नेछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त मङ्गल, बुध र शुक्र ग्रहले पनि ...