सुनसरी सदरमुकाम इनरुवामा आफ्नो सेवा बिस्तार गर्दै भायानेट

सुनसरी / इन्टरनेट सेवा प्रदायक कम्पनि भायानेटले अप्टिक्स इन्टरनेट र आईपीटीभी सेवा सुनसरी सदरमुकाम इनरुवामा विस्तार गर्ने भएको छ । कम्पनीले इनरुवामा सेवा उपलब्ध गराउन लागि दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको हो । कम्पनीका अनुसार अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा ...