आज नवरात्रीको पाँचौ दिन : स्कन्दमाताको पूजा-आजा गरिँदै

काठमाडाैं / घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको दशैंको आज पाँचौ दिन । मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिक...

नवरात्रिको आज चौथो दिन : माता कुष्माण्डाको पूजा–आराधना गरी मनाइँदै

काठमाडौँ । दशैंको एवं नवरात्रिको आज चौंथो दिन, माता कुष्माण्डा भगवतीको पूजा(आराधना गरी मनाइँदै छ । देशभरका शक्तिपीठ एवं देवी मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन...

नवरात्रिको आज तेश्रो दिन : माता भगवती चन्द्रघण्टाको पूजआजा गरिँदै

काठमाडाैँ । हिन्दूहरुको महान पर्व बडादशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरि मनाइदैछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लाग्ने गरेकाे भएतापनी काेराेनाकाे कारण प्रय मन्दिरहरू सुनसान देखिन्छन् । राजधानीका गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता,...

नौरथाको दोस्रो दिन आज दसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै

इटहरी / नेपालीहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै छ। बडादशैं अन्तरगत नवरात्रीको दोस्रो दिन देवी दुर्गाको स्वरुपमध्ये ब्रह्मचारिणी देवीको पूजा आराधना गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ। नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, ते...

दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती

काठमाडौं / वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुलाई मुस्किल हुन्छ । हरेक वर्ष दशैं आउनासाथ राजधानी...

बिक्री हुन सकेन दशैँका लागि ल्याएका खसी, बोका

काठमाडौँ / खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पु¥याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्य...

जनताले दशैं मनाउने अवस्था छैन : सभापति देउवा

काठमाडौँ / दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा बल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार महंगी नियन्त्रण गर्न असफल भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको वडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले भने, ‘जनताले दशैंका सामान किनमेल गर्नसमेत नसक्ने गरी महंगी बढेको छ’ । सभापति देउवाले सरकाले नै महंगी बढायो समे...

इटहरीमा भेटानकप फूटसल प्रतियोगिता हुने

सुनसरी / इटहरीमा भेटानकप फूटसल प्रतियोगिता हुने भएको छ । प्रत्येक बर्ष बडा दशैको अवशरमा फूटबल गराउदै आएको इटहरीको द योङ ब्रदर्श क्लबले आगामी अशोज १२ गतेदेखी पूर्वाञ्चल स्तरिय भेटान कप फूटसल हुने भएको हो । एक सातासम्म चल्ने प्रतियोगतामा एक नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरका १६ वटा टिमको सहभागीता रहने क्लबका अध्यक्ष बिकास केसीले जानकारी दिन...