पथरीशनिश्चरे फुटबल : पथरीलाई हराउदै पञ्चायन दोश्रो चरणमा प्रवेस

पथरी / पथरीमा जारी दाेस्राे पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगितामा (विहिबार) भएको खेलमा पञ्चायन फुटवल क्लव धरान बिजयी भएकाे छ । ट्राइवेकरमा पथरी स्पाेटिङ क्लव पथरीशनिश्चरेलाए १ बिरुद्ध ३ गाेल अन्तरले पराजित गरेकाे हाे । निर्धारीत खेलमा २/२ गाेलकाे बराबर भएपछि खेलकाे निर्णय ट्राइवेकरमा भएकाे थियाे । पन्चायन धरानको तर्फबाट अजित तामाङ, आविस...

अध्यक्ष कप फुटबल प्रतियोगिता बुधबारदेखि

ललितपुर / ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा बुधबारदेखि पहिलोपटक अध्यक्षकप फुटबल प्रतियोगिता हुन लागेको छ । वाग्मती खेलकूद विकास समिति र सो गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यही असोज २९ गतेदेखि आगामी कात्तिक ६ गतेसम्म आठ दिन चल्ने भएको छ । ...

सुनाखरी युवा क्लबको आयोजनामा असोज २९ बाट फुटबल प्रतियोगिता हुने

पथरी / सुनाखरी युवा क्लबको आयोजनामा दोश्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । असोज २९ गते बाट शुरु हुने प्रतियोगितामा आयोजक सहित ८ टोलिको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । दशै तिहारको अवसरमा हुने प्रतियोगितामा आयोजक सुनाखरी फुटबल क्लब, योसेक फुटबल क्लब उर्लावारी, विभागिय टोलि एपि...

बेलबारी गोल्डकपको उपाधि सिलिगुडीलाई

मोरङ / मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको । बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले निराश बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो । धरानमाथि सानदार जित निकाले...

बेलबारी गोल्डकप : फाइनलमा भारत र धरान भिड्दै

मोरङ / मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लब भिड्ने भएका छन् । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै भारतले उपाधि भिडन्तका लागि धरानसँगको भेट पक...

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप: धरान फाइनलमा

माेरङ / मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा धरान फुटबल क्लब प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै धरान उपाधि होडमा पुगेको हो । धरानले विभागीय टोली एपीएफ र रोयल क्लब भारतबीचको विजेतासँग ...

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप : पुलिसलाई टाईब्रेकरमा स्तब्ध बनाउँदै भारत विजयी

माेरङ / रोयल फुटबल क्लब सिलिगुडी भारत तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा स्तब्ध बनाउँदै पाहुना टोली भारत विजयी बनेको हो । विजयी सुरुवात गर्दै उसले आगामी बिहीबार हुने सेमिफ...

२०१९ को फिफा बेस्ट प्लेअरको उपाधि मेसीलाई

काठमाडौं । फिफाको ‘प्लेअर अफ दी इअर’ २०१९ को पुरुषतर्फको उपाधि अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले जितेका छन् । सोमबार राति इटालीमा आयोजित अवार्ड घोषणा कार्यक्रममा मेसीले उक्त उपाधि जितेका हुन् । मेसीले दुई प्रतिस्पर्धी क्रिस्टयानो रोनाल्डो र लिभरपुलका खेलाडी भर्जील भान डाइकलाई उछिन्दै यो उपाधि हात पारेका हुन् । मेसीले २०१८–२०१९ को सिजनमा बा...

नेपालले श्रीलङ्कासँग खेल्ने

काठमाडौँ / जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल श्रीलङ्कासँग भिड्ने छ । श्रीलङ्का विरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटामा बराबरी र दुई खेलमा पराजय भोगेको थियो । नेपा...

नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं / आज नेपालले यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो तीन बजेबाट हलचोकस्थित एपीएफको खेल मैदानमा हुने खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ । भुटानमाथि जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना भने रहन्छ । ...