धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

धरान / नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्जलाई हतियारसहित धरान प्रहरीले प्रक्राउ गरेको छ । धनकुटा शहिदभुमी गाउँपालिका ६ का २७ बर्षीय रोशन राईलाई गए रातिधरान १५ बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । विशेष सुराकीको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले पक्राउ ग...