विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिसपेशियालिटी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मोरङको रंगेली नगरपालिका ३ रन्जनी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
रंगेली नगरपालिकाको आयोजनामा भएको शिविरमा न्यरो सर्जन डा. आशिष जंग थापा, बरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. निशा अधिकारी , बरिष्ठ ...
बिराटनगर / विराटनगर स्थित न्यूरो हस्पिटलमा कोराना संक्रमित बिरामीकाे सफल शल्यक्रिया भएकाे छ । न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालमा भर्ना भएकी उदायपुरकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । एक्कासि पेट दु:खेपछि उदयपुरको बिभिन्न अस्पतालमा उपचार असम्भव भएपछि सोमबार एम्बुलेन्स मार्फत विराटनगर स्थित मदर एण्ड चाइल्ड अस्प...
मोरङ / बिराटनगरकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा कोरोना संक्रमित एक महिलाले नर्मल डेलिभरिबाट बच्चा जन्माएकी हुन् । ३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ ।
कोरोनाको कहरको बिचमा...
बिराटनगर / विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रन्जन थापा लगायत विभिन्न चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीको सहभागीता थियो ।
...
विराटनगर / विराटनगर स्थित मदर एण्ड चाइल्ड अस्पतालको मेडिकल डायरेक्टरमा डा.शैलजा क्षेत्री नियुक्त हुनुभएको छ । विराटनगर स्थित जहदा रोडमा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटि अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्डको मेडिकल डायरेक्टरमा उहाँलाई नियुक्त गरिएको हो । धरान स्थित बिपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा स्त्री तथा प्रसुति सेवाको ...
विराटनगर । कोरोना योद्धा सम्मान पत्र २०२१ द्वारा न्युरो हस्पिटलका अध्यक्ष एवम वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्रकुमार बिष्ट सम्मानित भएका छन् । शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनद्धारा आयोजित एक कार्यक्रमका वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्रकुमार बिष्ट 'कोरोना योद्धा सम्मान पत्र २०२१' द्वारा सम्मानित सम्मानित भएका ...
काठमान्डाैं / अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशलिटी हस्पिटलले विशेष छुट योजना लिएर आएको छ । हस्पिटलले बिहीबारदेखि लागू हुने गरि पाँच दिन विशेष छुट योजना ल्याएको हो । मंसिर ४ देखि ८ गतेसम्म अस्पतालमा उपचारका लागि आउने बालवालिकाहरूको लागि विशेष छुट योजना ल्याएको अस्पतालका अस्पताल निर्देशक ई. रञ्जित रा...
बिराटनगर / लकडाउन खुले संगै संक्रमितको संख्या बढिरहेको अवस्थामा महामारिको जोखिम अझै बढेको तथ्याङकले देखाएको छ । यस्तो अवस्थामा बढि भन्दा बढि पिसिआर जाँच गर्नु र संक्रमितको उपयुक्त समयमा व्यवस्थापन गर्नु नै आजको मुख्य आवश्यक्ता हो । हाल १ नं प्रदेशमा पिसिआर जाँच गर्न भएका मेशिनहरु मात्र प्रयाप्त नदेखिको बेला कोरोना बिरुद्धको लडाइमा सुरुवात देखिनै अ...
बिराटनगर / न्यूरो हस्पिटलको आफ्नै कोभिड व्यवस्थापन समतिले हस्पिटलमा रहेको इमेरजेन्सि फ्युमिगेसन र स्टेरिलाईजेसनका लागि वार्ड सिल गरेको छ । दुइ महिना अगाडि नै हस्पिटलका निर्देशकहरुको बोर्ड बैठकले बिरामीहरुको स्वास्थ्या अवस्थालाई ख्याल गर्दै कोभिड व्यवस्थापन निर्देशिका बमोजिम , ७ सामितिको कोभिड व्यवस्थापन समिति निमार्ण गरि परिचालन गरेका थिए ।
...
बिराटनगर / न्यूरो हेल्थ कलेजका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप सहित शारिरिक विकासका लागि खेलकुद आवश्यक रहेको बताए । एक कायक्रमका बिच उनले बिद्यार्थीहरुमा खेलकुदले मानसिक एवम शारिरिक विकास हुने गरेका बताए ।
न्यूरो हस्पिटलद्वारा संचालित न्यूरो हेल्थ कलेजमा बुधबार, भलिबल , कब्बडी , एथेलेटिक्स लगायतका खेल सम्प...