विराटनगर स्थित न्यूरो अस्पताल पुगेकी अस्पताल असहाय बालिकाले पाइन् नयाँ जीवन

विराटनगर / कार्तिक ७ गते विराटनगरकी मनकारी तरन्मुम अल्भी (डेजि) ससुरा बुवाको एमआरआई गराउन न्यूरो अस्पतालमा पुगेकी थिइन् । उनले अस्पताल परिसरमा एक परिवार आफ्ना १० वर्षिया छोरीको आर्थिक अवस्था नाजुक भएको कारण उपचारको पखाईमा देखिन् । विरामीको अवस्था देखेर डेजिको मन भतभत्ती पोल्यो र उनले श्रीमानसँग सल्लाह गरेर ती विपन्न परिवारमा रहेकी बालिकाको उपचार खर...

खानपान तथा अस्वस्थ्य जीवनशैलीका कारण बढ्दैछ मुटुरोग : डा. निकेशराज श्रेष्ठ

बिराटनगर / पुर्वाञ्चलमा डा. निकेशराज श्रेष्ठ कुनै अपरिचित नाम होईन । पुर्बाञ्चलकै पहिलो सिनियर कन्स्ल्टयाण्ट ईन्टरभेशनल कार्डियोलोष्टिका रुपमा उनी परिचित रहेका छन । स्वीटजरल्याण्डबाट अध्यायन सकेपछि सुनसरीको धरानस्थित बिपि प्रतिष्ठानमा कार्यरत रहेका उनी हाल मोरङको बिराटनगरस्थित न्यरो अस्पतालमा कार्यरत रहेका छन । नेपालमा पछिल्लो समय बढदै गएको मुटु...

कोरोनाको त्रासका बिच संक्रमित गर्भवतीले सुरक्षित रुपमा बच्चा जनमाइन

मोरङ / बिराटनगरकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा कोरोना संक्रमित एक महिलाले नर्मल डेलिभरिबाट बच्चा जन्माएकी हुन् । ३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ । कोरोनाको कहरको बिचमा...

विश्व छारे रोग दिवशको अवसरमा न्यूरो कार्डियोकाे प्रभात फेरि

बिराटनगर / विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रन्जन थापा लगायत विभिन्न चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीको सहभागीता थियो । ...

न्यूरोको विस्तारित शाखा मदर एण्ड चाइल्डको मेडिकल डायरेक्टरमा डा.क्षेत्री

विराटनगर / विराटनगर स्थित मदर एण्ड चाइल्ड अस्पतालको मेडिकल डायरेक्टरमा डा.शैलजा क्षेत्री नियुक्त हुनुभएको छ । विराटनगर स्थित जहदा रोडमा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटि अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्डको मेडिकल डायरेक्टरमा उहाँलाई नियुक्त गरिएको हो । धरान स्थित बिपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा स्त्री तथा प्रसुति सेवाको ...

डा. बिष्ट सम्मानित

विराटनगर । कोरोना योद्धा सम्मान पत्र २०२१ द्वारा न्युरो हस्पिटलका अध्यक्ष एवम वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्रकुमार बिष्ट सम्मानित भएका छन् । शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनद्धारा आयोजित एक कार्यक्रमका वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्रकुमार बिष्ट 'कोरोना योद्धा सम्मान पत्र २०२१' द्वारा सम्मानित सम्मानित भएका ...

न्यूरो अस्पतालले १७५० मै काेराेना परिक्षण गर्ने

विराटनगर / विराटनगर स्थित न्यूरो अस्पतालले रु १७५० मै काेराेना परिक्षण गर्ने भएकाे छ । काेराेना संक्रमणका लक्षण देखिएका वा परिक्षण गर्न चहाने सबैकाे १७५० मै पिसिआर परिक्षण हुने भएकाे हाे । सर्वसाधारणमा सहज हुने अपेक्षा सहित शुल्क समायाेजन गरिएकाे अस्पतालका अप्रेस्नल निर्देशक राजेश भट्टराईले जानकारी दिए । पिसिआर परिक्षणमा थप कुनै शुल्क नलाग्ने स...