बिराटनगर / अर्थोपेडिक(हाडजोर्नी)का चिकित्सक एवं बिशेषज्ञहरुकोे“ २४ औं राष्ट्रिय सम्मेलन अर्थोकोन २०१९,१ नं प्रदेशको अस्थाथी राजधानि बिराटनगरमा पहिलो चोटि हुने भएको छ । बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटि हस्पिटलका वरिष्ठ अर्थोपेडिक सर्जन तथा अर्थोकोन २०१९ का आयोजना अध्यक्ष डाक्टर नविनकुमार कर्णका अनुसार यहि फाल्गुन २ र ३ गते “२४ औं अर...
बिराटनगर / माघ शुक्लपंचमी अर्थात् श्रीपंचमी विद्याकी देवी सरस्वतीको पुजाआराधाना गरी न्यूरो हेल्थ कलेजमा आइतबार भव्य रुपमा सरस्वती पुजा मनाईएको छ । न्यूरो कलेजका बिद्यार्थीले एक समारोहकावीच आफनै कलेजको प्राङगणमा भब्यतापुर्वक सरस्वती पुजा मनाए ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार बिष्टको सभापतित्वमा सम्पन...
आफु सानै छँदा मातृबियोग सहनुपर्दाको पिडा र त्यहि पिडाले उब्जाएको आत्माबिश्वासका कारण अनिषा बिष्ट प्रदेश १ कै पहिलो र एकमात्र न्युरो अस्पताल बिराटनगरका कार्यकारी निर्देशक बन्न सफल भईन ।
मातृ बियोगका बेला उनले एउटा प्रण गरेकी थिईन । म ठुलो बनेर डाक्टर बन्छु वा एउटा अस्पताल खोलेर बिरामीहरुको सेवा गर्छु । अन्तत उनको त्यो प्रणले काम गर्यो । संयोग...
विराटनगर / विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटि हस्पिटलले जटिल मानिने शल्यक्रिया सफलतापूर्वक गरेको छ । सुनसरीको इनरुवा–९ का ६४ बर्षिय दुखन यादबको सफल शल्यक्रिया गरिएको छ । न्यूरो अस्पतालका बरिष्ठ अर्थोपेडिक सर्जन डा.नविन कुमार कर्णको टोलीले यादबको टोटल नि रिपलेस्मेन्ट (घुडा भित्रको जोडनी फेर्ने ) को सफल शल्यक्रिया सम्पन्न गरेको हो ...
बिराटनगर / आधुनिक जिवनशैलीका कारण विश्वमा मधुमेहका बिरामी बढदो क्रममा छन । यसै कुरालाई मनन गरी १४ नोभेम्बरका दिन विभिन्न सचेतना गरि विश्व मधुमेह दिवस मनाउने गरिन्छ जसको उद्देश्य मधुमेह लाग्न नदिन अपनाउनु पर्ने जिवनशैली तथा मधुमेह लागी सकेपछि गर्नु पर्ने सावधानी प्रति आम मानिसमा सचेतना गर्नु रहेको छ ।
न्यूरो क...
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि., विराटनगर तथा सप्तकोशी नगरपालिका को आयोजना तथा रेसफेक नेपाल , सप्तरी जिल्ला ब्याडमिन्टन संघ र औषधी व्यवसायी संघ, फत्तेपुरको संगको सहकार्यमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ । श्री गोर्वद्धन बैरागी जनता उच्च मा. वि, फत्तेपुरकोे प्रांगणमा आयोजित उतm शिविरमा १२०० भन्दा ब...
आज विश्व मुटु दिवस । ‘मेरो मुटु, तिम्रो मुटु’ भन्ने मुल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरेर मुटु दिवस मनाइँदै छ । विश्व मुटु दिवसको अवसरमा प्रदेश नं. १ मा मुटु रोगको उपचारको लागी पहिलो पटक निजि स्तरबाट क्याथल्याव शुरु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले पनि विभिन्न कार्यक्रमहरु गरी विगत चार वर्षदेखि विश्व मुटु दिवस मनाउदै...
चारवर्ष अगाडीदेखि विशेषज्ञ चिकित्सक सहितको ‘क्याथल्याब’ सञ्चालनमा ल्याएको विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिट अस्पताल मुटु रोगीका विरामीको उपचारमा समेत सफल देखिएको छ । निजी लगानीमा खुलेका विराटनगरका अस्पतालमा मुटु रोगीको सफल शल्याक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप बढ्न थालेको छ ।
मुटुमा जटिल समस्या भए...
न्युरोसर्जन डा.यमबहादुर रोकाको नाम नसुन्ने सायद बिरलै होलान । सन २००९ देखि बिराटनगरमा रहेको न्युरो अस्पतालमा रही हालसम्म ४ हजार बढी सफल शल्यक्रिया गरेका उनी दक्षिण एशियामै प्रसिद्ध रहेका छन । बाग्लुङ जिल्लाको वलेवामा जन्मिएर सानै उमेरमा आफना जागिरे बुबासँग भारत प्रबेश गरेका उनले प्रारम्भिक शिक्षा त्यही आर्जन गरे । त्यसपछि उनले सिंगापुर लगायत आध...