बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा बिराटनगर राउण्ड टेबल ५ को सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा न्यूरो हस्पिटलका संस्थापक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्र...
बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र मेगा बैंक विराटनगरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारी तथा निजको परिवारले अस्पतालको सेव...
बिराटनगर / न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बोर्ड अर्फ डाइरेक्टर अन्तर्गत मेडिकल डाइरक्टरमा डा. यम बहादुर रोका न्यूक्त हुनुभएको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा बिगत १० बर्ष देखि कार्यरत बरिष्ठ न्यूरो सर्जज डा. यम बहादुर रोकालाई एक कार्यक्रमका बिच हस्पिटल संचालक बरिष्ठ न्यूरोलोजिष्ट डा बिरेन्द्र कुमार बिष्टले मेड...
बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बरिष्ठ न्यूरो सर्जन डा.यम बहादुर रोकाले आफ्नो पहिलो पटक वान हन्ड्रेड एट पोयम्स नामक कविता संग्रह पाठक माझ ल्याएको छ । काठमाडौंको थापागाउँमा रहेको कुञ्ज थिएटरमा कविकी तथा न्यूरो हस्पिटलको बरिष्ठ न्यूरो सर्जनकी आमा नेत्रकुमारी रोकाले उक्त कविता संग्रह विमोचन गर्नुभयो । सो कविता संग्रहलाई...
बिराटनगर / विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ट न्यूरो सर्जन डाक्टर यम बहादुर रोका , वरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सर्मथ सिंह लगायत विभिन्न चिकित...
विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले तिन दिने कार्यक्रम मध्ये आइतबार छारे रोग सम्बन्धी निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । न्यूरो अस्पतालको सभा कक्षमा सम्पन्न भएको छारे रोग तथा यस प्रतिको भ्रम सम्बन्धी निबन्ध प्रतियोगितामा एक दर्जन भन्दा बढि बिद्यालय तथा कलेजका बिद्याथीहरु सहभागि भएका थिए ।
...
विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा तिन दिने कार्यक्रम मध्ये सोमबार छारे रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
न्यूरो अस्पतालको सभा कक्षमा सम्पन्न भएको छारे रोग सम्बन्धी सचेत्नामुलक कार्यक्रमा १ नम्बर प्रदेशका बिभिन्न जिल्ला तथा भारतको बिहार तथा बङगाल राज्यबाट एक साय १३ जना धामी ...
विराटनगर / बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालले ताप्लेजुङ सिनाम स्थित सिनाम माध्यमिक बिद्यालयमा पढ्ने गरिब तथा बिपन्न वर्गका बिद्यार्थीहरुका लागि एक लाख रुपैँयाँको अक्षयकोष स्थाप्ना गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि सिनाम माध्यमिक बिद्यालयका शिक्षक सिहं वहादुर ईवारमलाई न्यूरो अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले एक...
विराटनगर / लियो क्लब अफ बिराटनगर इनोभेटिभ र तुलसा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुतm आयोजनामा लेडि रोड रन—२०१९ भव्यताका साथ सम्पन्न भएको छ । बिराटनगर ९ स्थित तुलसा मदर एण्ड चाइल्ड अस्पताल बाट सुरु भएको रोड रन सोहि ठाँउमा लियो क्लब अफ इनोभेटिभका अध्यक्ष अंकिता कटट्ेलको अध्यक्षतामा बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
उक्त लेडि रोेड रनको उदघ...
बिराटनगर / बिराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा नेपालमै पहिलो पल्ट सफल ड्रग एल्यिूटिङ बेलुन एन्जियोप्लास्टि प्रोसिडियोर भएको छ । न्यूरो अस्पतालका बरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिहंको नेतृत्वमा चिकित्सकहरुको टोलीले पक्षघात भएका बिरामीलाई ड्रग एल्यिूटिङ बेलुन एन्जियोप्लास्टि गरी पूनः घातक पक्षघात हुनबाट बचा...