बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले विश्व मधुमेह दिवस भव्यताका साथ मनाएको छ । हस्पिटलले विगतका वर्षहरु झैं यस वर्ष पनि हस्पिटलको प्रागंणमा निःशूल्क मधुमेह परामर्श तथा निःशूल्क सुगर जाँचको गरिएको छ भने अन्य सवै जाँचमा २५ प्रतिसत छुटको व्यवस्था समेत गरिएको थियो ।
लायन्स क्लब अफ बिराटनगरको सहकार्यमा न्यूरो हस्पिटलद्वारा आयोजित ...
बिराटनगर । देशको माया कसलाई हुँदैन र ? फरक यति हो देश प्रेम देखाउने र झल्काउने प्रकृति भने फरक हुनसक्छ । मोरङको बिराटनगरमा रहेको न्युरो असपतालका कर्मचारीहरु २४ सै घण्टा ब्यस्त रहेपनि बर्षौदेखि नेपाली ढाका टोली लगाएर देशप्रेम झल्काईरहेका छन । उनीहरुको देशप्रेमलाई देख्दा जो कोहीलाई पनि गर्व महशुस हुन्छ ।
बिगत दुई बर्षदेखि अस्पतालमा कार्यरत २४ भन्द...
विराटनगर / कोसी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा सोमबार बिहान भएको दुर्घटनामा परेर डाक्टर र नर्सको मृत्यु भएको छ ।
सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बुढीगंगा गाउँपालीका –५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुभलाल माझी र न्युरो अस्पताल विराटनगरमा कार्यरत स्टाफ नर्स २६ वर्षीया अञ्जलीकुमारी माझीको मृत्यु भएको हो ।
...
न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले भव्यताका साथ विशव मुटु दिवस मनाएको छ । पुर्वी भेग मै मुटु रोगको उपचारको लागी पहिलो पटक निजि स्तरबाट क्याथल्याव शुरु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले विभिन्न कार्यक्रमहरु गरी विश्व मुटु दिवस मनाएको छ । यस्तै विश्व मुटु दिवशको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मुटु रोग सम...
बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय १२ जनाले स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन् । लक्ष्मिीपुर पतारी गाँउपालिका , ६ नं वडा कार्यलय ,सितापुर सिरहाको संयूक्त आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । आयोजित सो शिवरबाट ७ सय १२ जना विरामी लाभान्वित भएकोे लक्ष्मिीपुर पतारी गाँउपाल...
बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा विराट व्यापर संघको सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा न्यूरो हस्पिटलका संस्थापक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्रकुमार ब...
काठमान्डाैं / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र राउण्ड टेबल नेपालबीच हस्पिटलले प्रदानगर्ने विभिन्न सेवातथा सुविधाहरुमादिइने छुट सम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको छ । रत्नहोटलमाआयोजित एक कार्यक्रममा सो समझौताभएको हो । समझौतापत्रमा न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राई र राउण्ड टेबल नेपालकाअध्यक्षसौरभ केडियाले द्विपक्षिय ...
डा. सुदीप खनीया, बरिष्ठ जीआई तथा ल्याप्रोस्कोपी सर्जन हुन । लामो समयदेखि धरानको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत उनी केही बर्षयता बिराटनगरको न्युरो अस्पताल बिराटनगरमा कार्यरत रहेका छन । बिराटनगरको न्युरो अस्पतालमा उनले हरेक शुक्रबार निशुल्क ओपिडी सेवा समेत सञ्चालन गरिरहेका छन । उनी शरिरका बिभिन्न भागमा भएको क्यान्सरको उपचारमा समेत क्...
इटहरी / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटिको विस्तारित शाखा तुलशा मदर एण्ड चाइल्ड हस्पिटल र रोटरी क्लब अफ बिराटनगर मिड टाउनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मदर एण्ड चाइल्ड शाखामा प्राङगणमा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको रोटरी क्लब अफ बिराटनगर मिड टाउनका अध्यक्ष गंगा यादबले बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाई...
विराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको विस्तारित शाखा तुलशा मदर एण्ड चाइल्ड हस्पिटलले आमा र बालबालिका लक्षित निःशुल्क स्वास्थ शिविर संचालनमा ल्याएको छ । हस्पिटलले स्वस्थ आमा सम्पन्न परिवार ः स्वस्थ बच्चा उज्जव भविष्यको आधार भन्ने मुल नाराका साथ निःशुल्क स्वास्थय शिविर संचालनमा ल्याएको हो ।
हस्पिटलले प्रथम चरणमा बिराटनगरल...