काठमाडौँ / नेपाली काँग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ । काँग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिल...
माेरङ / प्रदेशसभा सदस्य तथा नेपाली काग्रेसका नेता लोकप्रसाद संग्रौलाले मूलुकको प्रमुख जिम्मेवारी पदमा रहेका केही शिर्ष नेताहरु आफ्नो स्वार्थमा निहित रहदै बाटो विराएर भ्रष्ट भएका कारण देशको विकास हुन नसकेको आरोप लगाएका छन ।
उनले पुर्वेली न्यूजसंगको कुराकानीमा अहिलेको राजनीति परिवेश पैसा कमाउँने भाँडो भएको विचार व्यक्त गर्दै त्याग तपस्या तथा योगदा...
काठमाडौँ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको पहिरोले पुरिएकाको उद्धार र राहतमा जुट्न नेपाली काँग्रेसका नेता दिपक खड्काले आह्वान गरेका छन् । नेता खड्काले एक विज्ञप्ती जारी गैदै सिसुवाखोलाको बेसिन्दामा गएराती अविरल वर्षाका कारण आठ घर बगाएर ११ जना सम्पर्कविहिन भएको भन्दै उनीहरुको उद्धारमा जुट्न आग्रह गरेका हुन् ।
काँग्रेसको तर्फबाट संख...
काठमाडौं । सत्तारूढ दल नेकपाभित्रको किचलो र सत्ता संकट बढेसँगै सो विषयले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई समेत तताएको छ । कांग्रेसले आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र नागरिकतासम्बन्धी विधेयकको विषयलाई छलफलको एजेन्डा बनाएको भए पनि सत्तारूढ दलभित्रको किचलोमा नै बैठक केन्द्रित भएको हो ।
बैठकमा सभाप...
काठमाडौं । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यही असार १७ गते साँझ बालुवाटारमा भेट भयो। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले आइतबार बिहान सभापति देउवासँग बूढानीलकण्ठमा भेट गरे। नेकपाभित्रको विवाद चर्किंदै गएका बेला भएका यी भेटवार्तालाई सम्भावित सत्ता साझेदारीसँग जोडेर हेर्न थालिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको ...
काठमान्डाैं / नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्नेबारेमा छलफल भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसा...
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सङ्घीय संसद्मा दर्ता गरेको “नेपालको संविधान (दोस्रो संशोधन), २०७७” र कोरोना भाइरस सङ्क्रमणको अवस्थालगायत विषयमा छलफल हुने काँग्रेस मुख्यसचिव कृृष्णप्रसाद पौडेलले जानकारी द...
काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ । काँग्रेसले राजनीतिक पूर्वाग्रहसहित आफ्नो दलका उपनेता समेत रहेका विजयकुमार गच्छदारमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको भन्दै बिहीबारको संसद बैठक पनि अवरोध गरेको थियो ।
शुक्रबार बिहान संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको पार्टीको बैठकले स...
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
“संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् यथाश्रीघ चाँडो सञ्चालन गर्नका ...
काठमाडौँ / नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको तीन दिनसम्म चलेको बैठक आज सम्पन्न भएको छ । जिल्ला सभापतिहरुले केन्द्रीय कार्य समिति बैठकबाट यही पुस ११ गते बहुमतका आधारमा गरिएको निर्णय सच्याई सहमतिको पराम्परा कायम राख्न नेतृत्वलाई सुझाव दिनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’ चौधौँ महाधिवेशनको निष्पक्षता ...