सरकारको विरोध गर्ने नाममा व्यवस्थाको विरोध : मन्त्री बाँस्कोटा

विराटनगर / सरकारको विरोध गर्ने नाममा मुलुकको लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाको विरोध गर्ने काम भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । काम गर्ने क्रममा सरकारबाट भएको कमजोरीमा खेल्दै व्यवस्था विरोधी आन्दोलन हुने गरेका उनले बताए । प्रेस संगठन मोरङले बुधबार साँझ विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले न...

मुख्यमन्त्री र मन्त्रीलाई बालबालिकाको प्रश्न कानुन किन प्रभावकारी बनेनन् ?

विराटनगर / बालबालिका र महिलामाथि यौनहिंसा, शोषण र उत्पीडन भइरहे पनि भएका कानुन किन प्रभावकारी बनिरहेका छैनन् ? मोरङ बेलबारी नगरपालिकामा कक्षा ११ मा अध्ययनरत समीक्षा सुवेदीको प्रश्नले सबैको मन चसक्क बनायो । समीक्षाको प्रश्नले समाजमा महिला र बालबालिकाको अवस्था चित्रण गरेको थियो भने भएका कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा समाजमा सुरक्षाको अनूभूति भ...

इटहरी नेकपा विवाद : प्रदेश पार्टी कार्यालयमा पनि लाग्याे ताला

इटहरी । गत भदौ १२ गते नेकपा इटहरी उपमहानगर कमिटीको कार्यालयमा लागेको ताला अहिले सम्म खुलेको छैन । झन्डै एक महिना देखि चल्दै आएको इटहरी विवादले अब प्रदेश पार्टीकमिटीमा पनि असर पारेकाे छ । पार्टीलाई विधि र मापदण्डमा चलाउनु पर्ने भन्दै शुद्धीकरण अभियानको नाम दिएर प्रदेश पार्टी कार्यालयमा पनि ताला लागेकाे हाे । इटहरी उपमहानगरकमिटिमा विधि प्रक्रिया विपर...

चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताउनुभएको छ । नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै ...