जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?

काठमाडौं  । सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगातारको छलफल र संवेदनशी...

जनताको विश्वास कसैले चुकाउनु हुँदैन : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुम्न नदिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी माडीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने बताए । दाहालका अनुसार, “पार्टी एकताबद्ध बनाउँदै स...

उद्धार र सहयोगमा कुनै कसर नराखेर काम हुँदै छः प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामथ्र्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको जनाएका छन् । बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना रोकथामका सम्बन्धमा आज साँझ नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेना, प्रहरी, कर्मचारी, सिङ्गो संयन्त्र र सम्बद्ध निक...

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली

काठमाडौं । नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्केपछि साँझ ७ बजे उनले पार्टीभित्रैबाटै राष्ट्रपति र प्रधानमन्त्री दुवै...

जथाभावि प्रदर्शन गर्नेलाई नेकपाले कारबाही गर्ने

विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा स्वतन्त्रको नाममा प्रदर्शन गर्नेलाई कारबाहीको माग भएको छ । पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओलीपक्षका कतिपय कार्यकर्ताले अन्य शीर्ष नेताहरु भारतीय दलाल भएको भन्दै विराटनगरमा प्र...

असार १६ गतेसम्म नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । असार १६ गतेसम्म नेकपा स्थायी कमिटी बैठक स्थगित भएकाे छ । शनिबारको बैठकमा भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार आइतबार मदन स्मृति दिवस र सोमबार असार १५ अर्थात दही चिउरा खाने दिन परेकाले २ दिन बैठक नराखेर १६ गते बस्ने गरी बैठक स्थगित भएको जनाए । आज...

यस कारण स्थायी कमिटी बैठकमा उपस्थित भएनन् प्रधाननमन्त्री ओली

काठमाडौं / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा प्रधाननमन्त्री केपी शर्मा ओली अनुपस्थित भएनन् । यही असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटीको बैठकको आज दोस्रो दिन पार्टी अध्यक्षसमेत रहेका ओली बैठकमा अनुपस्थित भएको जानकारी महासचिव बिष्णु पौडेलले दिएका थिए । उनले प्रधानमन्त्री कार्यव्यस्तताका कारण आजको बैठकमा...

नेकपा स्थायी कमिटी बैठक : भारतले वार्ताका लागि तत्परता नदेखाएको जानकारी

काठमाडौँ / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा छिमेकी भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गर्न सरकारले पहल गरे पनि भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी दिइएको छ । यही असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटीको बैठकको आज दोस्रो दिन परराष्ट्रमन्त्रीसम...

प्रधानमन्त्रीको सुरक्षाका लागि ५ करोडको सुरक्षा उपकरण किन्दै प्रहरी

काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई र्‍यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो । प्रहरीलाई तत्काल आवश्यक नभएको सो उपकरण खरिदमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवा...

नेकपा-सीपीसी आत्मीयता

काठमाडौं । सत्तारूढ दल नेकपाभित्रको आन्तरिक बहसमा अहिले एकैपटक तीनवटा शक्ति राष्ट्र भारत, अमेरिका र चीन जोडिन आइपुगेका छन् । वर्षौंदेखि अतिक्रमणमा परेको नेपाली भूमि आफ्नो नक्सामा समेटेर संवैधानिक वैधता दिएपछि भारतसँग सत्तारूढ दल नेकपा र उसको नेतृत्वको सरकारको आगामी सम्बन्ध के होला भन्ने कोणबाट बहस भइरहेको छ । उता शक्ति राष्ट्र अमेरिकी सहयोग निका...