कोभिडमा बैकल्पिक शिक्षा : अनलाइन कि रेडियो प्रभावकारी होला ?

कसैलाई पनि थाहा छैन, बिश्वब्यापीरुपमा संकटकारुपमा देखा परेको कोरोना संकट कति चरणसम्म रहन्छ र कहिलै पूर्णरुपमा निस्तेज हुन्छ । गत बर्षको जस्तै यो बर्ष पनि कोरोना संकटका कारण मुलुक भरको शैक्षिक गतिबिधी ठप्प छ । अन्यौलग्रस्त अवस्थामा शैक्षिक सुधार कसरी गर्न सकिन्छ र बिद्यार्थीलाई बैकल्पिक बिधीबाट कसरी अध्ययन अध्यापन गराउन सकिन्छ भन्ने चिन्ता पनि अहिल...

बिवेकी भनिएका नै अबिवेकी बने पछि कसको के लाग्छ

बिवेकी प्राणीकारुपमा मानिसलाई लिने गरिन्छ । सर्वश्रेष्ठताको दावा पनि मानिस आफैले गरिन्छ तर त्यही सर्वश्रेष्ठ बिवेकी भनिएका नै अबिवकी बने पछि कहिले काँही संकट पनि थपिन सक्छ । मुलक यतिवेला कोरोना संकटको दोश्रो चरणमा छ भने योसँगै अन्य चरणहरु समेत देखिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सजग हुदै सावधानी अपनाउन सवैमा आग्रह गरेको छ । विश्वभरी महामारीक...

बर्तमान सरकारको चुनौती मति बिगार्ने कि छवि सुधार्ने

पटक पटक जनताको मत पाउँदै सरकारमा पुगी रहने नेपाली कांग्रेसलाई दोश्रो नम्वरमा राख्दै नेपाली जनताले गत २०७४ सालमा भएको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई भोट दिएर पहिलो बनाए । निर्वाचन पश्चात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ फागुनदेखि २०७८ असारसम्म चालिस महिना कम्युनिस्ट सरकारको नेतृत्व गरे । झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेर सत्तारोहण गरेका ...

सरकार परिवर्तनले मात्र हुदैन, जनतालाई महशुस हुने काम देखाउ

बिश्वब्यापीरुपमा संकट निम्त्याएको कोरोना भाइरसको संक्रमण हटी नसकेको अवस्थामा हाम्रो मुलुकमा भने राजनीतिक परिवर्तन भै सकेको छ । निर्वाचन मार्फत जनताले पाँच बर्षका लागि दिएको मतको अवधी नसकिकन नेकपा एमालेका अध्यक्ष खडगप्रसाद ओलीले नेतृत्व गरेको सरकार परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातमा पुगेको छ । अहिले राजनीतिक परिवर्तन के–का...