गुमेको नेपाली भूमि नक्सामा आयो, अब भूमि फिर्ताका लागि लडौं !

अहिले ‘विश्व एक गाउँ !’ भन्ने नारामा जाँदै छ । तर, यही वेला विश्वका केही देशका नेताहरु भने, राष्ट्रवादको हाँगो समातेर राजनीति गर्ने क्रममा रहेको देखिन्छ । यो क्रम विश्वका केही देशका नेताहरुले भरमार प्रयोगमा ल्याई रहेका छन् । जस्तै बेलायत सरकार र त्यहाँका जनताले गरेको (मत दिएको) युरोपियन युनियनबाट छुट्टिने निर्णय, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...