माया मारिसकेकी श्रीमती बाँचेपछी दंग दिलबहादुर

मोरङ / उपचार गर्ने पैसा नहुँदा श्रीमतीको मृत्यु प्रतिक्षा गर्न बाध्य बनेका मोरङको पथरीशनिश्चरेका दिलबहादुर धिमाललाई अहिले भने यो पीडा हटेको छ । बिरामी भई ओछ्यानमै थला परेकी श्रीमती पिच्वी धिमाललाई उपचार गर्न पैसाको जोहो गर्ने कुनै उपाय नहुँदा श्रीमती माया मार्नुको विकल्प भेटेनन् दिलबहादुरले । ‘उपचार गर्ने पैसा नभएकाले मैले त श्रीमतीलाई माया ...

नोबेल अस्पतालका सञ्चालक डा शर्मा सम्मानित

विराटनगर / स्वास्थ्य र शिक्षा क्षेत्रमा मुलुककै सबैभन्दा बढी कर तिर्न सफल विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा सुनील शर्मालाई आज मोरङको शनिश्चरेमा सम्मानित गरिएको छ । पथरी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनकातर्फबाट क्याम्पस प्रमुख चेतन पौडेल र स्वावियू सभापति गोपाल साँवाले उहाँलाई सम्मानित गर्नुभएको...

छ दिनदेखि राखेको शव नोबेलले बुझायो आफन्तलाई

विराटनगर / उपचार खर्च तिर्न नसकेको बहानामा झापाको मेचीनगर नगरपालिका ९ धुलावारीकी एक वृद्धाको शव छ दिनदेखि राखेको भन्दै चौतर्फी विरोध भएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालले मंगलबार साँझ आफन्तलाई बुझाएको छ । विरोध र दवावकाबीच ६५ वर्षीय चन्द्रमाया मगरको शव साँझ परिवारका सदस्य र आफन्तको जिम्मा लगाइएको हो । अस्पतालले उपचारका क्रममा लागेको दुई लाख ४० हज...

पैसा नतिरेको बहानामा नोबेलले कब्जा ग-यो वृद्धाको शव

विराटनगर / विराटनगरको नोबेल शिक्षण अस्पतालले झापाको मेचीनगर नगरपालिका ९ की वृद्धा ६५ वर्षीय चन्द्रमाया मगरको शव पाँच दिनदेखि कब्जा गरेर राखेको छ । औषधि र उपचार बापतको छ लाख ३३ हजार रुपैयाँ नतिरेको बहानामा अस्पतालले शव कब्जा गरेर आफन्तलाई नबुझाएको हो । पैसा नतिरे सम्म शव दिन नसकिने अडान राखेपछि आफन्तले अस्पतालमै छाडेर हिंडेका छन् । चन्द्रमायाका दाजु...

गरिब र असाहयको सारथी बन्दै डा.सुनिल शर्मा

बेलबारी । मोरङको बेलबारी वडा नम्बर ४ चाँदनी चौककी ७० बर्षिया बुधो चौधरीलाइ नेपाली काँग्रेस बेलबारीको संयोजनमा नोबेल अस्पताल बिराटनगरले निशुल्क उपचार गरिदिने भएको छ । आर्थिक अबस्था कमजोर भएकी चौधरीको घरमै पुगेका नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले निशुल्क उपचारको ब्यबस्था गरिदिने भन्दै सोमबार नै अस्पताल लगेका छन । उपचार अभावमा छटपटाईरहेकी ...

नोबेलको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीले पाए निःशुल्क उपचार

मोरङ / नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना विरामीको ल्यावटेष्ट गरिएको छ । हाडज...

असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

मोरङ / आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् । गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोज...

नोबेलले यसरी मनायो १४ औं बार्षिकोत्सव (भिडियोसहित)

बिराटनगर / नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो । कार्यक्रमलाई संबोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा...

स्वास्थ्य तर्फ मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित

काठमाण्डौं / स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो । सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोज...

डा.सुनिल शर्माद्वारा बिपन्न बिरामीको उपचारमा सहयोग

मोरङ / नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुम स्थित शान्ति चौककी सुकमाया राईको उपचारका लागि डा.शर्माले सहयोग गरेका हुन् । गत कात्तिक २३ गते थुक्पा उमालेको तातोपानी फाल...