पाँचथर / पाँचथरको मौवा बजारमा बिहिबारदेखि शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । तुम्वेवा गाउँपालिका कार्यालय र बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन ७ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पता...
बेलबारी । उपचार खर्चको अभावमा घरमै लडेर खुट्टा भाँचिई थला परेका बेलबारी ११ लक्ष्मीमार्गका २८ बर्षिया रोशन राईलाई नोबेल अस्पताल बिराटनगरले निशुल्क उपचारको ब्यबस्था गर्नुका साथै पाँच हजार रुपैँया बराबरको औषधी निशुल्क गर्ने भएको छ ।
बिहिबार दिँउसो नेपाली काँग्रेसका जिल्ला सदस्य राजकुमार लिम्बु,बेलबारी वडा नम्बर ११ का उपसभापति बिक्रम बान्तावा राई,नि...
लक्ष्मीमार्ग / आर्थिक अबस्था कमजोर भएकै कारण उपचारको अभावमा घरमै थलिएकी मोरङको बेलबारी ११ लक्ष्मीमार्ग चौककी ३३ बर्षिया गौरी ठाकुरले निशुल्क उपचार पाउने भएकी छिन ।ऐलानी जग्गामा भएको एउटा सानो छाप्रो समेत सडकमा परेपछि घरबार बिहिन भएकी ठाकुर बिगत ३ महिनादेखि छातिमा आएको गाँठोका कारण सामान्य काम गर्न समेत नसक्ने अबस्थामा थिईन । उनका श्रीमान महादेव ठाक...
बिराटनगर / बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ ।
बिराटनगर स्थित नोबेल शिक्षण अस्पत...
विराटनगर / उपचारका क्रममा बिरामीको मृत्यु भएर पटक–पटक विवादमा तानिँदै आएको विराटनगरको नोबेल शिक्षण अस्पतालमा लापरबाहीका कारण फेरि अर्को घटना भएको छ ।
खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा त्यहीँ जन्मिएको नवजात शिशुको मंगलबार बिहान मृत्यु हुन पुग्यो । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३७ वर्षीय माण्डवी राईले सा...
विराटनगर / उपचारका क्रममा लापरबाही भएर सुत्केरीको मृत्यु भएको घटनालाई विराटनगरको नोबेल शिक्षण अस्पतालले मृतकका परिवारलाई पैसा दिएर सामसुम पारेको छ । नोबेलले दुई लाख रुपैयाँ दिने भएपछि विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका मृतकका आफन्त र परिवारका सदस्य पनि मागलाई थाँती राखेर पैसो बुझ्दै आन्दोलन फिर्ता लिन राजी भएका छन् । एक जना सुत्केरी महिलाको मृत्य...
मोरंग / प्रदेश नं. १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकनमा सहभागी एक जनालाई नोबेल मेडिकल कलेज बिराटनगरको तर्फबाट स्टाफ नर्स कोटामा छात्रवृति दिइने भएको छ । थारु कला केन्द्रले गत वर्ष असोज २७ गते समपन्न गरेको ग्राण्ड फिनालेमा मुख्य प्रायोजन रहेका नोबेल मेडिकल कलेज तथा टिचिंग हस्पिटलका संचालक डा. सुनिल शर्माले एक जना सहभागीलाई स्टाफ नर्स कोटामा छा...
बिराटनगर / पूर्वी नेपालमै पहिलो पटक नोबेल शिक्षण अस्पतालले मेडिकल थोर्याकोस्कोपी सुरु गरेको छ । रोगका कारण फोक्सो बाहिरको झिल्लीमा जमेको पानी, पिप, हावा वा विकार युक्त पदार्थ निकाल्ने वा फोक्सो सम्बन्धि रोग पत्ता लगाउँने बिधि थोर्याकोस्कोपी हो । यो बिधि मार्फत छातीमा प्वाल पारेर थोर्याकोस्कोप छिराई रोग पत्ता लगाउँने र उपचार गर्ने गरिन्छ । नेपालमा ब...
माेरङ / कोशी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञका डा. विमल अग्रवाललाई हृदयघात भएको छ । अग्रवाल ६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत थिए । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मंगलबार उपचारका लागि भर्ना भएका डा. अग्रवालको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उपाचारका क्रममा इसिजी गर्दा केही असहज देखिएपछि इलेक्ट्रो कार्डियोग्...
विराटनगर / गाला भित्र निस्किएको ट्यूमर बढ्दै गएर घाउमा किरा पर्दासमेत उपचार गर्न नसकी पीडाले तड्पिन बाध्य थिए मोरङको पथरीशनिश्चरेका चन्द्रबहादुर राई । पैसा नभएकै कारण उपचार गर्न नसक्दा थलिएर मृत्युको मुखमा पुगेका ४४ बर्षीय राईका लागि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा ‘भगवान’ सरह बने । घाउमा स्याँउस्याँउती किरा परेर दुर्गन्धित भई छेउछाउमा मान्छे ...