बिराटनगर स्थित नोबेलले २ अर्ब ४० करोड लगानी गरेर क्यान्सर अस्पताल बनाउँने

बिराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ठूलो लगानीमा क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने भएको छ । २ अर्ब ४० करोड लगानी गरेर नोबेलले ‘नोबेल क्यान्सर अस्पताल’ सञ्चालन गर्ने भएको हो । बिराटनगरको कञ्चनवारीस्थित नोबेल अस्पताल परिसरमा निर्माण गर्ने तयारी गरिएको क्यान्सर अस्पतालको बुधबार सिलान्यास गरिएको छ । अब एक बर्ष भित्रमा सुबिधासम्पन्न क्यान...

नोबेलका विद्यार्थीलाई पीपीई प्रदान

बिराटनगर । नेपाल मेडिकल स्टुडेन्ट सोसाईटीले नोबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टर (इन्टर्न) लाई पीपीईसहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । कलेजमा एमबीबीएस अध्ययनका क्रममा इन्टर्नसिप गर्दै आएका ९० जनालाई सोसाईटीले पीपीई, मास्क, फेससिल्ड, सेनिटाईजर लगायत स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो । सोसाईटीले कलेजमा आयोजना गरेक...

नोबेलमा सुरु भयो पीसीआर परीक्षण, मूलुकमै सबैभन्दा सस्तो परीक्षण गरिने

बिराटनगर / बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो । नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको थियो । तर, सरकारी स्तरबाट एक महिना ढिलाई गरी...

नोबेल अस्पतालको सबै उपचार सेवा सुचारु

बिराटनगर / पाँच महिनाभन्दा बढीको लकडाउनपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको सबै उपचार सेवा सुचारु भएको छ । कोरोना संक्रमण बढेसँगै देशभर र जिल्ला–जिल्लामा बेग्ला बेग्लै गरिएको लकडाउन र निषेधाज्ञाका कारण अस्पतालमा बिरामीको संख्या न्यून थियो । तर, लकडाउन तथा निषेधाज्ञा पनि खुल्ने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको नोबेल मेडिकल कलेजका प...

नोबेलको ईमर्जेन्सी खुल्यो, राजीनामा दिएका नर्स काममा फर्किए

बिराटनगर । नोबेल शिक्षण अस्पतालको इमर्जेन्सी सेवा सुचारु भएको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनयता बन्द रहेको ईमर्जेन्सी सेवा शुक्रबारबाट पुनः सुचारु भएको हो । ईमर्जेन्सीबाट सबै किसिमका बिरामीको उपचार थालिएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘केही दिन यता सेवा प्रभावित भएको थियो । अब ईमर्जे...

विराटनगरस्थित नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले दिए सामुहिक राजिनामा

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् । मंगलबार मेडिकल कलेजको इमरजेन्सी विभागमा काम गर्ने नर्सहरुले आफ्नो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिएका हुन्। समयमा नै पारिश्रमिक नपाएको र कोरोना महामारीमा काम गर्दा प्रोत्साहन भत्ता नपाएको उनीहरुले बताएका छन् । सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन...

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा पनि पीसीआर जाँच

विराटनगर / विराटनगरको नोवेल मेडिकल कलेजले पीसीआर जाँच सुरु गर्ने भएको छ । विराटनगरमा पहिलो पटक निजी क्षेत्रबाट नोबेल मेडिकल कलेजले पीसीआर जाँच सुरु गर्न लागेको हो । नाेबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलले एकसाता भित्र काेराेना जाँच सुरु गर्ने छ । ‘आज भोली भित्र मेसिन आइपुग्छ ।’ उनले भने ‘ अहिले प्रयोगशाला भएको स्थानमा राख्न म...

नोबेलले बिशेषज्ञ सर्जन ल्याएर सुरु गर्यो टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको शल्यक्रिया

बिराटनगर । नोबेलमा टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको शल्यक्रिया सुरु भएको छ । बिशेषज्ञ शल्य चिकित्सकको व्यवस्था मिलाएर नोबेलले ‘हेड एण्ड नेक’ सम्बन्धि सम्पूर्ण क्यान्सरको शल्यक्रिया थालेको हो । भारतको एम्स दिल्लीबाट टाउको तथा गर्दन क्यान्सरमा एमसीएच गरेका बरिष्ठ सर्जन डा.ऋषिकेष ठाकुरलाई नोबेलले ल्याएको छ । डा.ठाकुर टाउको तथा गर्दन सम्बन्धि क्य...

पत्रकारको उपचारमा नाेबेलले ५० प्रतिशत छुट दिने

इटहरी / नोबेल अस्पताल विराटनगरले सुनसरी जिल्लाका पत्रकारहरुकाे उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडियामा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउने बताएका छन् । ‘जुनसुकै रोगको उपचार ...

नोबेलमा ओपीडी निःशुल्क हुँदा बिरामीलाई राहत

बिराटनगर / सामान्यतया, उपचारका लागि अस्पताल जाँदा पुर्जी अनिवार्य काट्नुपर्छ । पुर्जीवापत बिरामीसँग अस्पतालहरुले १ हजार रुपैयाँसम्म लिने गर्छन् । बिराटनगर क्षेत्रका अधिकांस अस्पतालहरुले ५ सय रुपैंया हाराहारी लिने गरेका छन् । सरकारी अस्पतालमा पनि शुल्क तिर्नैपर्छ । तर, बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले ओपीडी निःशुल्क गर्दा बिरामीहरुलाई राहत मिले...