क्लासिकटेककाे १० औ वार्षिकउत्सबको अवसरमा बिराटनगरमा बृक्षारोपण कार्यक्रम सम्पन्न (तस्विरहरू सहित)

बिराटनगर / १० औ वार्षिकउत्सबको अवसरमा क्लासिकटेकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बिराटनगरको तिनपैनी चौकबाट सुरु भएको उक्त कार्यक्रम नेता चौकमा गएर सम्पन्न भएकाे थियो। कार्यक्रममा बिराटनगरका मेयर भीम पराजुली, वाड नं १ को वडाध्यक्ष उध्दव अर्याल, क्लासिक टेक क्षेत्रीय प्रबन्धक भूपाल कार्की लगायतहरूकाे उपस्थिति रहेको थियो । क्लासिकटेक ...

क्लासिक टेककाे “बुलेट-जीप्लान” : रु. ६९२ मा ४० एमबीपीएसकाे इन्टरनेट

बिगत ९ बर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेक प्रालिले प्रति महिना रु. ६९२ मा ४० एमबीपीएस गतिको "बुलेट-जीप्लान" याेजना ल्याएकाे छ । क्लासिक टेकले ईन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका थप याेजनाहरू समेत बजारमा ल्याएको छ । नेपालमा पहिलो पटक कम मूल्यमा यति धेरै ब्यान्डविथ उपलब्ध गराउनुका...

कस्टमर सर्पाेट र नयाँ प्रविधिमा हामि मुख्य ध्यान दिन्छाै

विश्वकै उत्कृष्ट GPON प्रबिधीमा अधरित क्लस्सिक टेकको फाइबर सेवा हाल नेपालको मुख्य शहरहरु बिराटनगर, इटहरी, धरान, बिरगंज, हेटौंडा, चितवन, बुटवल, भक्तपुर, बनेपामा लगायतका सहरहरूमा सेवा उपलब्ध छ भने यस कम्पनीले आफ्नो नेट्वोर्क ७२ जिल्लामा बिस्तार गरिसकेको छ । छाेटाे समयमा नै पूर्वाञ्चल क्षेत्रका ग्राहकहरूकाे राेजाइमा पर्दै अाएकाे क्लासिक टेकका सेवा...

यस्ताे छ क्लासिक टेकको नयाँ ‘सित्तैमा’ अफर

माेरङ, १७ माघ । क्लासिक टेकले आफ्ना ग्राहकको लागि नयाँ ईन्टरनेट अफर ल्याएको छ। कम्पनीको तर्फबाट बिज्ञप्ती जारी गर्दै विश्वकै उत्कृष्ट जि.पोन प्रबिधिमा आधारितमा फाईवर टु द होम सेवाको माध्यामबाट ईन्टरनेट सेवा घरघरमा पु¥याएकोले नयाँ ईन्टरनेट अफर ‘सित्तैमा’ बजारमा ल्याएको हो । यो योजना अन्तरगत क्लासिकटेकले ग्राहकहरुलाई जडान खर्च, वाईफाई राउटर र फाईब...

क्लासिकटेककाे १०० एमबिपिएस गतिको इन्टरनेट , यस्ता छन् अफर

इटहरी । इन्टरनेट सेवा प्रदायक कम्पनीकाे सूचीमा अाफ्नाे छुट्टै पहिचान बनाउन सफल क्लासिक टेकले  नेपालको ७२ जिल्लामा विश्वकै उत्कृष्ट GPON प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ । छाेटाे समयमै काठमाण्डाै उपत्यका लगायत  नेपालका ७२ जिल्लामा  लाेकप्रिय बनीसकेकाे क्लासिक टेक इन्टरनेट पछिल्लाे समय ग्राहकहरूकाे पनि राेजाइमा पर्दै अार्इरहेकाे छ ।...

नयाँ बर्षकाे अवसरमा क्लासिकटेकले ल्यायाे यस्ताे अफर

इटहरी । इन्टरनेट सेवा प्रदायक कम्पनीकाे सूचीमा अाफ्नाे छुट्टै पहिचान बनाउन सफल क्लासिक टेकले अंग्रेजी नया बर्षकाे सुरूवातसंगै अाफ्ना ग्रहकहरूमाझ बिभिन्न याेजनाहरू ल्याएकाे छ । काठमाण्डाै उपत्यकापछि छाेटाे समयमै पूर्वाञ्चलमा स्थापित लाेकप्रिय बनीसकेकाे क्लासिक टेक इन्टरनेट पछिल्लाे समय ग्राहकहरूकाे पनि राेजाइमा पर्दै अार्इरहेकाे छ । नेपालमै प...

दशैकाे अवसरमा क्लस्सिक टेकको अफरै अफर

सुनसरी / ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लस्सिक टेक प्रा. लि. ले बडा दशैको अवसरपारी फाइबर सेवा ग्राहकहरूलाई बिशेष छुटको दिएकाे छ ।  ग्राहकहरूले फाइबर ईन्टरनेट सेवा जडान गर्दा कुनै पनि शुल्क तिर्नु नपर्ने भएकाे छ । जडानको लागि आवश्यक पर्ने फाइबर केबल, राउटर सित्तैमा कम्पनिले उपलब्ध गराउनुका साथै वार्षिक ग्राहकले १ Mbps unlimited सेवा मासिक दर मात...

पूर्वका ग्रहकहरूकाे राेजाइमा पर्दै क्लासिकटेक

इटहरी / पूर्वका सहरहरूमा छाेटाे समयमा  नै अाफ्नाे बेग्लै पहिचान बनाउन सफल क्लासिकटेक उपत्यका लगायत पूर्वाञ्चल क्षेत्रका ग्राहकहरूकाे राेजाइमा पर्दै  बजार बिस्तार गर्न सफल देखिएकाे छ । पूर्वाञ्चल क्षेत्रमा इन्टरनेट सेवा दिन थालेकाे लगभग एकबर्षकाे अबधीमा उल्लेखिय रूपमा ग्राहकहरू बिस्तार भएका छन्  । पूर्वका सुनसरी, माेरङ , झापा लगायत जिल्लाका मुख...