भारतमा कोरोना समाप्त नहुञ्जेल नेपालमा जोखिम रहन्छ : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताएका छन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले भारतसँग खुला सिमाना भएका कारणले त्यहाँ कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम बढिरहने जानकारी दिए। उनले बन्दाबन्दी (लकडाउ...

प्रदेश १ मा एकैदिन ९८ कोरोना संक्रमित थपिए

विराटनगर / प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरंग ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र आज ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको बु...

कोरोना नियन्त्रणमा असहयोग : सरकारसँग रिसायो महानगर, सामाजिक सञ्जालमा मेयरकाे आपत्ति

विराटनगर / विराटनगर महानगरपालिकामा केही समययता दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढीरहे पनि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिएको छैन । जिल्ला प्रशासनसँग समन्वय गरेर महानगरले ‘लकडाउन’ नै गरेको छ । स्वास्थ्यलाई नै राजनीतिक मोहरा बनाउँदै प्रदेश सरकार अघि बढेको र स्थानीय स्तरमा कोरोना नियन्त्रणका लागि चासो नदिएको आरोप महानगरले लगाइरहेको छ । ...

कोरोना सङ्क्रमित उपचारका लागि आएपछि दमक हस्पिटल बन्द

दमक / कोरोना सङ्क्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक–८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको हो । ती प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्थ्य जाँच गराउन आएको खुलेको अस्पताल स्रोतले जनाएक...

बाँकेमा १२ कोरोना सङ्क्रमित सम्पर्क विहीन

बाँके / बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । उनका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगञ...

कोरोनाबाट थप चार जनाको मृत्यु, साेमबार कुन जिल्लामा कति सङ्क्रमित थपिए ?

काठमाडौँ / नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै नारायणी ...

साेमबार थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं / साेमबार थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । विभिन्न प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।

जनकपुरधामका मृतकमा कोरोना पुष्टि

जनकपुरधाम / जनकपुरधाममा आइतबार मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा मृत्यु भएको सोही अस्पतालका सुरक्षा गार्डसमेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । रुघाखोकी र पखालासँगै ज्वरोसमेत आउने गरेका कारण गाउँमै औषधि खाइरहेको अवस्थाम...

जिल्ला अदालत मोरङका न्यायाधीशमा कोरोना, अदालत तीन दिन बन्द

विराटनगर / जिल्ला अदालत मोरङका एक जना न्यायाधीशमा कोरोना संक्रमण देखिएकाे छ । न्यायाधीशमा कोरोना संक्रमण देखिए पछि अदालतकाे काम कारबाही सोमबारबाट तीन दिनका लागि बन्द गरिएको छ । न्यायाधीशमा सोमबार कोरोना संक्रमण पुष्टि भए पछि अदालत तीन दिनका लागि बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले जनाकारी दिए । कोरोना महामारीका समयमा अदालतले अहिले अति आवश्...

कर्मचारीमा कोरोना देखिएपछि अध्यागमन विभागको अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौँ / अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको छ । विभागले प्रवेशाज्ञा ‘भिसा’ सेवा केही समयको लागि बन्द गरेको छ । कोरोन...