निवर्तमान सभामुख महराको डीएनए परीक्षण हुने

काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण हुने भएको छ । महिला कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अभियोग लागेका महराको डीएनए परीक्षणकाे तयारी गरिएकाे छ । घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोप प्रमाणित गर्न डीएनए परीक्षण गर्ने तयारी गरेको हो । महरा दशैंका बेला गिरफ्...

निवर्तमान सभामुख महरालाई अस्पताल लगियाे

काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । सोमबारदेखि हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या भएपछि अस्पताल पठाइएको हाे । महरालाई नर्भिक अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै ख...

रोशनी शाहीले भण्डाफोर गर्ने भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि…

काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्ती करणीको गम्भीर आरोप लगाएकी रोशनी शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यष प्रचण्डको राजीनामा मागेकी छिन् । उनले भण्डाफोर गर्ने भन्दै नेताहरुको राजीनामा माग गरिन् । सामाजिक सञ्जाल फेसबुकमा धाराबाहिक पोष्ट गर्ने क्रममा उनले महरालाई राजीनामा गर्न लगाइएकोमा आक्रोश व्...

पीडित महिलाको प्रहरीमा निवेदन, छानविनबाट जोगिए महरा

काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महरालाइ यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले प्रहरीमा निवेदन दिएकी छन् । आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै उनले बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा निवेदन दिएकी हुन् । महिलाकाे निवेदन सगै यौन दुर्व्यवहारको आरोप लागेका महरामाथि प्रहरी छानविन रोकिने भएको छ । महरामाथि संसद सचिवालयमै कार्यरत एक महिला कर्म...

सभामुख महराले दिए राजीनामा

काठमाडौं / सभामुख कृष्णबहादुर महराले सभामुख पद बाट राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका महराले उपसभामुख समक्ष राजिनामा दिएका हुन् । सभामुख महराले सभामुख पद बाट नैतिकताकाे आधारममा राजीनामा दिएकाे बताएका छन् । राजीनामा पत्रमा घटनाकाे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज हाेस भनेर नैतिकताकका आधारममा छानविन प...

महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन नेकपा सचिवालयकाे सुझाव

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्याउनुपर्ने सुझाव दिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दि...

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्री ओलीको सुझाव

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका महरालाई अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफल पश्चात् राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महराबारे निर्णय गर्न नेकपाका अध्यक्षद्वय लगायत शिर्ष नेताबीच छलफल भइरहेकाे...

सभामुख कृष्णबहादुर महरामाथि जवरर्जस्ती करणीको आरोप (भिडियाे)

काठमाडौं। संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको विषयमा महिलाले हाम्राकुरा सामु भिडियो अन्तर्वार्ता दिएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरो...

विज्ञप्ति निकालेर सभामुख पन्छिन मिल्दैन: गगन थापा

बुटवल / नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सभामुख कृष्णबहादुर महरामथि लागेको बलात्कारको आरोप विज्ञप्ति जारी गरेर पन्छिन नमिल्ने बताएका छन्। यस्तोमा सभामुखले अनुसन्धानलाई सहयोग गर्नु पर्ने थापाले बताएका छन्। ‘यदी सभामुख महराको आरोप लगाएको जस्तो रत्तिभर पनि संलग्नता छ भने अनुसन्धान हुनुपर्छ र नागरिकले पाउने सजाय बराबर सजाय पाउनुपर्छ। ‘ थापाले...