शिक्षा सुधारको कला प्रचण्डबाट सिक्ने कि ?

हालै सार्वजनिक बजेट भाषणको बुदा नं १६६ मा प्रस्तुत् भएको सामुदायिक विद्यालयलाई निजी विद्यालयको जिम्मा लगाएर अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो यत्तिका समयसम्म आर्जन गरेको शिक्षाको आफैले खिल्ली उडाएका छन् । शिक्षामा गरीने साना भन्दा साना विर्णय पनि शिक्षा मन्त्रिको सहमतिमा हुनु पर्छ । तर यस्तो सम्वेदनशील विषय शिक्षा मन्त्रिको सहमति बिना कसरी सार्...