अनलाइन मिटिङ् गर्दै हुनुहुन्छ ? भ्वाइस कलको वा अन्य शुल्क लाग्ला है

काठमान्डाैं / कोरोनाभाइरस रोग (कोभिड–१९) को विश्वव्यापी प्रभावले गर्दा अहिले मानिसहरुले धेरै कुरा इन्टरनेटको माध्यमबाट अनलाइनमार्फत नै गर्ने प्रचलन बढेको छ । त्यसै मध्येको एक हो विभिन्न एप्सका माध्यमबाट अनलाइन मिटिङ् र कन्फरेन्सिङ् । आजकल बन्दाबन्दीको बेलामा आफ्नो कार्यfलयको कार्यका लागि अनलाइन मिटिङ्, देश विदेशमा रहेका आफ्ना साभीभाई, परिवारका स...

एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै ल्यायो मोबाइल क्लास डेटा प्याक

काठमाडौं / विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्छन् । उच्च शिक्षाको लागि देशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले ...

एनसेलको पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्ने अफर

काठमाडौं  / एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु ५ पछि तिर्न सक्छन् । कोरोनाभाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहकमाझ सेवा सुनिश्चित...

लकडाउनका बेला एनसेलले ल्यायाे यस्ताे अफर

काठमाण्डौं / सञ्चार सेवाको पहुँच सदैव अत्यावश्यक हुन्छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटले विश्वलाईनै चुनौती दिइरहेको अवस्थामा सञ्चार सेवामाथि निर्वाध पहुँच झनै महत्वपुर्ण हुन्छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले आफ्नो कार्यस्थल नगई प्रविधिको प्रयोग गर्दै घरबाटै काम गर्न सक्षम हुनुपर्ने नयाँ चुनौती...

एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

काठमाडौं / एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्नेछन् । यो अफर यही बिहीबार (फागुन १५) देखि लागु हुनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफ...

एनसेल मार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड तथा अन्य नवीन सेवा दिने

काठमाडौं / एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ । गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बंैक, व्यवसायीक घराना, एनजिओ, आईएनजिओका २५० भन्दा बढि प्रतिनिधी तथा अधिकारीहरुका माझ एनसेलले माइक्...

मोरङको केराबारीमा एनसेल टावर विष्फोट गराएकै ठाउँमा भेटियो बम जस्तै वस्तु

विराटनगर / मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीको ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले बम विष्फोट गराएकै ठाउँमा बम जस्तै अर्को वस्तु फेला परेको छ । तारले घेराबारा गरेर बनाइएको मुख्य गेटमा पहेंलो झोलामा झुन्ड्याएको अवस्थामा अज्ञात वस्तु भेटिएपछि त्यस स्थानलाई नेपाल र सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएका छन् । बाहिरबाट ‘बम छ’ भन्न...

एनसेलको मेरो प्लान अब साप्ताहिक प्याकमा

काठमाडौं / एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । यो आकर्षक योजना मंगलबार (पुस २९) देखि लागु हुनेछ । यस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ । २ जिबी प्लान अन्तर्गत ...

एनसेल टावरमा आगजनी

तनहुँ / तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो । राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको...

अस्पतालमा उपचारत कामतीले जिते एनसेलको ‘रिचार्जमा चमत्कार’ १० लाख

काठमाडौ / सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रु १० लाख जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रम मार्फत कामती यो योजनाको पहिलो मासिक विज...