दादागिरी शैलीमा एनआईसि एसिया बैङ्कले राख्यो पसलमा गार्ड , कर्मचारीले भने “बैक आइज म को हुँ” चिनाउँछु ।

मोरङ / बैङ्कको गार्ड पनि ब्याक्तीको पसल पसलमा डिउटी गर्छन् भन्दा अचम्म लाग्न सक्ला तर यो कुरा साबित गरिदिएको छ पथरी शनिश्चरेको एनआईसि एसिया बैङ्कले । बैङ्क पनि साथी पनि भन्ने स्लोगन लिएको बैङ्कले शत्रुको भन्दा पनि परको ब्यावहार गरेको छ पथरी शनिश्चरे ७ का राजकुमार आचार्यलाई । राम्रो पनि हाम्रो पनि भन्दै सेवाग्राहीलाई आकर्षण गरेको बैकले सेवा ग्रार्...