भ्रामक समाचारप्रती आइस्पानकाे गम्भिर आपत्ती : भन्याे क्लासिक टेकले सञ्चारमाध्यम ब्लक गरेकाे छैन

काठमान्डाैं / विभिन्न संचारमाध्यमहरुमा प्रकाशित ‘क्लासिक टेकको बिराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी', ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका बिभिन्न शिर्षकहरुमामा प्रकाशित समचार प्रती इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) कोे गम्भिर ध्यानार्कषण भएको जनाएकाे छ । आइस्पानले जारी  बिज्ञप्तीम...