हिँउद सुरू भए सँगै तमोर नदीमा र्‍याफ्टिङ गर्नेकाे भिड (तस्बिर सहित)

हिँउद सुरू भए सँगै र्‍याफ्टिङको सिजन सुरु भएकाे छ । धनकुटाको मुलघाट स्थित तमोर नदीमा र्‍याफ्टिङ गर्नेकाे संख्या बढेकाे छ । र्‍याफ्टिङ मूलघाटदेखि चतारासम्म गरीन छ । तस्बिर हरू :-

 

 

तपाईको प्रतिक्रिया