माेरङकाे सुनवर्सीमा एक ब्याक्ती मृत फेला

माेरङ  । माेरङकाे सुर्नवर्सि नगरपालिका ५ स्थित टकुवामा अाइतबार बिहान एक ब्याक्तिकाे शव फेला परेकाे छ ।  ५२ बर्षिय बाैका चन्द साहकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ । शवकाे प्रकृती हेर्दा कसैले हत्या गरेर फाले जस्ताे देखिने स्थानीयहरूले बताएका छन ।  उक्त शव पाेष्माटमका लागि रंगेली अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख संन्जिव बाबू खड्काले बताए ।

रबिन्द्र बरालबाट

तपाईको प्रतिक्रिया