भेडेटारबाट लागूऔषधसहित एक पक्राउ

सुनसरी / भेडेटारबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७ का २० बर्षीय सरद पाख्रीन छन् । को.१ ख ५६७३ नम्बरको बसमा सवार पाख्रीनको साथबाट चेकजाँचका क्रममा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट स्पाक्समो चपकाडोल कलोजेट ट्याबलेट–५२ एम्पुल र गाँजा ३० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

PURBELI TV

<

तपाईको प्रतिक्रिया