पूर्वका सडक बालबालिकालाई ट्रयाकसुट वितरण

धरान / सुनसरीकाे धरानस्थित हुमिनिज नामक संस्थाले पूर्वका सडक बालबालिकालाई ट्रयाकसुट वितरण गरेको छ । हुमिनिटका अध्यक्ष सन्तोष लिम्बुले विगत ५ बर्षदेखि नै सडक बालबालिकालाई सहयोग गर्दै आइरहेको बताउनुभयो ।

उहा अनुसार पूर्वको काकडिभिट्टादेखि धरान सम्मका सडक ७० वटा भन्दा बढी ट्रयाकसुट वितरण गरेको बताउनुभयो । उहाले वितरणका क्रममा धरानमा २०, झापाको काकड्भिट्टामा २४, मोरङको उर्लावारीमा ७, गछ्यामा २, ईटहरीमा ११ जना सडक वालबालिकाहरुलाई ट्रयाकसुट वितरण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया