पाक शाला निर्माणार्थ श्रीमद भागवत् सप्ताह

धरान / धरान १ स्थित पुरानो वजारमा रहेको राधेश्याम मन्दिरको पाक शाला निर्माणार्थ श्रीमद भागवत् सप्ताह ज्ञान महायज्ञ वुधबारदेखि शुरु भएको छ । राधेश्याम महिला जागरण समुहले पाकशाला निर्माणको लागि सो महायज्ञ पुराणको आयोजना गरेको आयोजक समुहका अध्यक्ष कमला थापाले वताउनुभयो ।् महायज्ञको मन्दिर परिसरमा वुधबार समुद्घाटन गरिएको छ ।

समुद्घाटन श्री विभुषित जगतगुरु वालसन्त महाराज श्री बालसन्तको को प्रमुख आतिथ्यतामा भएको हो । जेठ २ गतेदेखि शुरु भएको महायज्ञ यही जेठ ९ गते सम्म सन्चालन हुने सप्ताह ज्ञान महायज्ञका संयोजक कोपिला भट्टराईले जानकार िदिनुभयो । ज्ञान महायज्ञमा नेपालकै पहिलो महिला पुराण वाचिका राधिका दाशीले संगीतमय श्रीमद् भागवत कथा प्रवचन रहेको छ । महायज्ञको माध्यमबाट स्वच्छिक दान तथा भेटीद्धारा मन्दिर परिसरमा पाकशाला निर्माण गरिने उद्धेश्य भएकाले भतmजनहरुमा सहभागि भएर पुण्य कमाउनु हुन समेत मन्दिर आयोजक समितीले आग्रह गरेको छ ।

महायज्ञको उद्घाटनमा विभिन्न सामाजिक संघ सस्था , राजनीतिक पार्टी , वुद्धिजीवि लगायत धरान उपमहानगरभित्रका महिलाहरुको उपस्थितीमा भएको थियो । समुद्घाटन पश्चात दिउँसो कलश शोभा यात्रा गरि नगर परिक्रमा गराइएको थियो । धरान१ स्थित पुरानो वजारमा रहेको सो मन्दिर महिलाहरुद्धारा सन्चालित मन्दिर हो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानका फुटपाथमा जथाभावी राखिएका होर्डिड बोर्डहरु हटाउन शुरु

आफ्ना कार्यकर्तालार्इ सार्वजनिक मुद्दा लगाएकोमा नेशनल मंगोलियन अर्गनाइजेसनकाे आपत्ति

धरानमा लागू औषधसहित चार जना पक्राउ

धरान पुगेका प्रदेश १का मुख्यमन्त्री शेरधन राईले नामाकरण र स्थायी राजधानी गरे यस्ताे खुलासा

कृषिजन्य सामाग्रीहरू सहजरूपमा भारत निर्यात हुन नसक्दा कृषक तथा व्यापारी मारमा

पाक शाला निर्माणार्थ श्रीमद भागवत् सप्ताह

ओझेलमा रहेका स्थलहरुलार्इ चित्रमा कैदगर्दै प्रचारप्रसार

कोशी टप्पुमा जग्गा उपलब्ध गराउने भन्दै सर्वसाधारणलाई ठगी गर्ने मंगोलयन अर्गनाइजेशनका कार्यकर्ता पक्राउ

चारकोशे झाडीमा बेड राखेरै लागू औषध कारोबार गर्ने गिरोह प्रक्राउ

धरानमा प्रदेश नं १ स्तरीय ‘प्रथम मेयर क्रस कन्ट्री च्याम्पियनसीप हुने

तपाईको प्रतिक्रिया