धनकुटामा बाल्टिन बम बिस्फोट

धनकुटा, १८ मंसिर । धनकुटामा आज बिहानकरिव ३ बजेको समयमा बाल्टिन बम बिस्फोट भएकाे छ। धनकुटा बजारदेखि दक्षिण पश्चिम क्षेत्रमा  अज्ञात समुहले बाल्टिन बम बिस्फोट गराएकाे हाे ।धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले के–बिस्फोट भएको भन्ने यकिन गर्न आसपासका सवै क्षेत्रमा प्रहरी परिचालित गरिएकाे जनाएकाे छ । घटनापछि धरानका मुख्य र संवेदनसिल क्षेत्रहरूमा शुरक्षा स्थिती बडा बनाइएकाे छ ।

 

तपाईको प्रतिक्रिया