तीन बर्षेे बालिकाकाे पानीमा डुवेर मृत्यु

माेरङ, माेरङ सुनबर्सि नगरपालिका ८ स्थित बिश्वकर्मा कुडेलि चाेक नजिकै साेमबार साँझ बाटाेमा खेल्ने क्रममा खाल्डाेमा बालिकाकाे डुवेर मृत्यु भएको छ । का‌ैलास कामतकाे ३ बर्षीया छाेरी अमृता कामतकाे खाल्डाेमा जमेकाे पानीमा परी मृत्यु भएको हाे । बालिकाकाे रंगेली अस्पतालमा पाेष्माटम पछि परिवारवाले शब बुझेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले जानकारी दिएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया