तयार भयो प्रदेश १ को लोगोः बिक्रमश्रीले पाए अवसर

ईटहरी । प्रदेश नम्बर १ को प्रतिक चिन्ह (लोगो ) निर्माण सम्पन्न भएको छ । सो प्रतिकचिन्ह पुर्वका प्रसिद्ध चित्रकार बिक्रमश्री ले निर्माण गरेका हुन । प्रदेश नं १ को प्रतिकचिन्ह(लोगो) बनाउने चित्रकार हुन पाएकोमा गर्व महशुस भएको छ । बिक्रमश्रीले सामाजिक सञ्जालमा खुसी साटेका छन । बिभिन्न कलाकारहरुले प्रतिकचिन्ह निर्माण गरेपनि बिक्रमश्रीको चित्रले स्थान पाएको छ ।

प्रतियोगिताको लागी १ महिना अघि सुचना प्रकाशित भएको थियो । अन्तिम समयमा रचना शुरु गरियो र बिषय भित्र रहेर सिर्जना गर्नुपर्ने रहेछ, निश्चित प्रतिक हरु उल्लेख रहेछन, रचना गर्नु सजिलो पनि भयो, छिट्टो पनि भयो, नतिजा पनि छिट्टै प्राप्त भयो बिक्रमश्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।

उनले निर्माण गरेको प्रतिकचिन्हमा सगरमाथाको चुचुरोमा नेपालको झण्डा,मिहाल,पहाड,तराई,लालीगुराँस र खुकुरी लगायतका नेपालीका परिचय सो लोगोभित्र समेटिएको छ ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

थामिएनन् स्व.गोमाका बृद्ध बाबुआमाको आँशु

तयार भयो प्रदेश १ को लोगोः बिक्रमश्रीले पाए अवसर

प्रदेश १ को नाम सगरमाथा कि कोशी ?

ईटहरी उपमहानगर प्रमुखको गलत निर्णय : सडक निर्माणमा किन बाधक ?

प्रदेश १ को राजधानी सार्ने बिषयले प्रदेश सरकार संकटमा

चटयाङकै कारण रित्तिएकाे तेह्थुमको पाँचपाेखरी गाँउ (१३ तस्विरहरू)

ईटहरी बन्ने भयो प्रदेश १ को राजधानी

प्रबिधिमैत्री बन्दै बेलबारीमा सामुदायिक बिद्यालय

बैशाख १२ : विनाशकारी भुकम्प र पूर्वेली न्युज

खोलामा तटबन्धन नहुँदा हरेक बर्ष बाढीको त्रास

तपाईको प्रतिक्रिया