ट्रकको ठक्करबाट झापामा एककाे मृत्यु

झापा । ट्रकको ठक्करबाट झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ निवासी ३९ वर्षीय दीलबहादुर तामाङ रहेका छन् । उनलाई बिर्तामोड नगरपालिका–६ स्थित रेखा पुल नजिकै आइतबार ना ३ ख ४४६३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको आज वीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

दाताले दिएको करोडौंको जग्गा अतिक्रमण

बिश्वप्रकाश र कबिताको ‘भ्यालेन्टाइन डे’

बाली र पशुधन सुरक्षणका विषयमा अनभिज्ञ छन् झापाका किसान

गाउँको मुहार फेर्दै पूर्वसैनिक (तस्विरहरू सहित)

दक्षिणी झापामा भारतीय पक्षले सिमा मिच्दै सडक निर्माण कार्य तीव्र (भिडियाे सहित)

नेपालमा प्रतिवन्धित आयुर्वेद औषधिसहित तीन पक्राउ

विद्यालयमा विहे ! एकै दिन पाँच जोडीले कसे लगनगाठो (तस्विरहरू सहित)

झापाका २४ जना उम्मेदवारले अझैं बुझाएनन् खर्च विवरण

स्वर्गीय मदन ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

झापाकाे दमकमा दुर्इ बस जुद्धा चालक सहित १२ घाइते

तपाईको प्रतिक्रिया